निर्देशक चेतन कार्कीको निधन

२ जेठ, काठमाडौं । नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको हो । उनको निधनमा चलचित्रकर्मीले दुःख […]

सम्बन्धित सामग्री

निर्देशक एसके भगवानको निधन

एजेन्सी । दक्षिण भारतीय चर्चित निर्देशक एसके भगवानको निधन भएको छ । भगवानको सोमबार बिहान ८९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले सामाजिक सञ्जाल मार्फत सो खबरको पुष्टि गरेका हुन् । मुख्यमन्त्रीले एसके भगवानको निधनमा शोक समेत व्यक्त गरेका छन् । उमेरको कारणले गर्दा बिरामी परेका […]

निर्देशक अरुण झाको निधन

काठमाडौं । चलचित्र निर्देशक अरुण कुमार झाको निधन भएको छ । आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा हृदयघातमा कारण उनको निधन भएको हो । ७२ वर्षको उमेरमा झाको निधन भएको उनको पारिवारिक स्रोतले बताएका छन् । लामो समयदेखि रोगबाट ग्रसित झालाई दोश्रोपटक हृदयघात भएपछि आइतबार बिहानै अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा निधन भएको हो […]

निर्देशक वोल्फगाङ पिटरसनको निधन

एजेन्सी । जर्मन फिल्म निर्देशक वोल्फगाङ पिटरसनको ८१ वर्षको उमेरमा निधन भएको छ । पिटरसनको लस एन्जलस स्थित आफ्नो घरमा निधन भएको थियो । पिटरसनको प्यान्क्रियाटिक क्यान्सरको कारण निधन भएको हो । सन् १९४१ मा जर्मनमा जन्मेका, पिटरसनले सन् १९६० मा पश्चिम जर्मन टेलिभिजनबाट निर्देशनमा करियर सुरू गरेका थिए । उनले सन् १९८१ मा निर्देशन […]

निर्देशक तथा कलाकार बस्ताकोटीको  निधन

चलचित्र निर्देशक, कलाकार  मुकुन्द बस्ताकोटीको  निधन भएको छ  । बास्ताकोटीको अमेरिकामा निधन भएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए ।पछिल्लो समय अमेरिका बस्दै आएका बास्ताकोटीले ज्वाला,जलन,नातेदार,मंगलसुत्र जस्ता थुप्रै चलचित्र , टेलिचलचित्रका  निर्देशन गरेका छन् ।

निर्देशक रेशराज आचार्यको निधन

काठमाडौं, ५ फागुन । फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । वरिष्ठ निर्देशक आचार्यको हृदयघातले निधन भएको हो । ओम अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका आठ बजे उनले निधन भएको हो । लामो समयदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या आएको थियो । उनलाई तत्काल उपचारको लागि ओम अस्पताल पुर्याइएको थियो । आज बिहान […]

टेलिचलचित्रका निर्देशक तथा लेखक उमेशनाथ अर्यालको निधन

काठमााडौँ – नेपाली टेलिसिरियलका पुराना निर्देशक तथा लेखक उमेशनाथ अर्यालको निधन भएको छ । हृदयघातका कारण उनको बुधबार बिहान निधन भएको हो । अर्यालको निधनको जानकारी निर्देशक तथा कलाकार दीपाश्री निरौलाले सामाजिक संजाल मार्फत गराएकी हुन् । उनले लेखेकी छन्, ‘आदरणीय उमेशनाथ अर्याल जसले ‘भिड देखि भिडसम्म’ ‘बन्धकमा परेको जीवन’ ‘आकाश पनि चुप छ’ ‘पिँजडा’ […]

'सुपरम्यान' का निर्देशक रिचर्ड डोनरको निधन

हलिउड फिल्म 'सुपरम्यान' का निर्देशक रिचर्ड डोनरको निधन भएको छ। सोमबार ९१ वर्षको उमेरमा उनको निधन भएको हो। उनको मृत्य हुनुका कारण भने सार्वजनिक भएको छैन। न्यूर्योकको ब्रोङ्क्समा जन्मिएका डोनरले सन् १९६० को दर्शकबाट करियर सुरु गरेका हुन्। सुरुमा उनले टेलिभिजनको कार्यक्रमका लागि निर्देशन गरेका थिए। डोनरले सन् १९७० को…

'सुपरम्यान'का निर्देशक डनरको निधन

हलिउड फिल्म निर्देशक रिचर्ड डनरको निधन भएको छ। सुपरम्यान, लेथल वेपन, द गन्नीज्जस्ता चर्चित फिल्म निर्देशक डनरको ९१ वर्षको उमेरमा निधन भएको हो। सोमबार उनको निधन भएको उनकी श्रीमती लरेन शुलर डनरले जनाएकी हुन्। उनको मृत्यको कारण भने पत्ता लाग्न सकेको छैन। न्युयोर्कको ब्रोङ्क्समा जन्मिएका डनरले सन् १९६० को दर्शकबाट…

सुपरम्यान निर्देशक रिचर्ड डोनरको निधन

सुपरम्यान र द गूनिज सहितका चलचित्रको निर्देशन गरेका हलिवूड निर्देशक रिचर्ड डोनरको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो । डोनरको सोमाबार निधन भएको चलचित्र निर्माता समेत रहेकी उनकी श्रीमती लरेन शुलर डोनरले डेडलाइनलाई जानकारी दिएकी हुन् । डोनरले द ओमेन, फ्री विली, द लस्ट बोइजसहितका चलचित्र पनि बनाएका हुन् । […]

कोरोनाका कारण फिल्म निर्देशक विशारद बस्नेतको निधन

फिल्म निर्देशक विशारद बस्नेतको निधन भएको छ । कोरोनाको कारण उनको शुक्रबार निधन भएको हो । काठमाडौको मेडिसिटी अस्पतालमा कोरोनाको उपचारको क्रममा बस्नेतको निधन भएको निर्देशक सुब्रत आचार्यले बताए ।कलाकार समेत रहेका निर्देशक बस्नेतले ‘मिस्टर भर्जिन’ र  ‘न यता न उता’ नामक दुई फिल्मको निर्देशन समेत गरेका छन् । लामो समय मुम्बई बसेर संघर्ष गरेका बस्नेतले सुब्रत आचार्यको निर्देशन रहेको फिल्म ‘सुश्री सम्पती’ समेत अभिनय गरेका थिए ।बस्नेतले कोरोनाको कारण केही अगाडि पिता