काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज आइतबार बस्दैछ ।
महाधिवेशन सम्पन्न भएपछि पटक–पटक केन्द्रीय कमिटीको बैठक बस्ने तय भएपनि सर्दै आएको थियो ।
गत पुस १९ गते सम्पन्न केन्द्रीय कमिटीको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेपनि हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी यन हुन सकेका छैनन् ।