विप्लव माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण राजधानीमा आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । शुक्रबारदेखि कपिलवस्तुमा सुरू भएको केन्द्रीय समिति बैठक आज पनि बस्न लागेको हो । बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरुलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा […]