नयाँदिल्ली – प्रधानसेनापति प्रभुराम शर्माको मंगलबारदेखि सुरु भएको चारदिने औपचारिक भारत भ्रमणलाई एउटा औपचारिकताको निरन्तरताभन्दा फरक रुपमा हेरिएको छ। प्रधानसेनापति शर्माले एक विशेष समारोहबीच भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको आलंकारिक ‘जनरल’ को सम्मान हासिल गरेका छन्। उक्त समारोहको सेरोफेरोमा राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्रीलगायतको राजनीतिक नेतृत्वसँगको शिष्टाचार भेटसँगै सुरक्षा संयन्त्रका उच्च प्रतिनिधिहरुसँगको भेटघाटमा नेपालको भावी शान्ति, […]