सामाजिक अपमान र लाञ्छना विरुद्ध उठेको आत्मविश्वास

२६ वर्षीय उनले दुई वर्षअघि वैदेशिक रोजगारीमा गएका श्रीमानलाई गुमाइन् । दुई बालबच्चा छन् । श्रीमान् बितेपछि उनलाई कति समय त आफ्नै घरमा बस्न पनि गाह्रो भयो । डर लाग्ने, पिर चिन्ता हुने, समाजले पनि हेला होचो गर्ने गर्दा उनलाई रातभरि निद्रासमेत लागेन । तर नियमित मनोपरामर्शपछि अहिले उनी बिस्तारै अघि बढाउँदै छिन् । समाजले उनलाई हेर्ने दृष्टिकोण अहिले पनि साही छैन । तर मनोपरामर्शपछि भने आजकाल उनी आफ्नो बाटोमा अघि बढ्न समाजसँग डराउँदिनन् ।

सम्बन्धित सामग्री

परदेशीका श्रीमती : मान विनाको भुक्तमान, लाञ्छना र अपमान

श्रीमान् परदेश लागेपछि कमाएर पठाउँछन् श्रीमतीलाई कति ढुक्क छ भन्ने आम बुझाइ छ । तर श्रीमानको अनुपस्थितिमा एक्लै घर परिवार र बालबच्चा धान्न आफैँमा सजिलो काम होइन । त्यसमाथि श्रीमान् परदेशमा भएकै कारण परदेशीका श्रीमतीहरू आफ्नै परिवार र गाउँ समाजबाट सहयोगको साटो अवहेलना र लाञ्छना भोग्न बाध्य छन् । काठमाण्डौ – बागलुङकी&nb...

परदेशीका श्रीमती : मान विनाको भुक्तमान, लाञ्छना र अपमान

श्रीमान् परदेश लागेपछि कमाएर पठाउँछन् श्रीमतीलाई कति ढुक्क छ भन्ने आम बुझाइ छ । तर श्रीमानको अनुपस्थितिमा एक्लै घर परिवार र बालबच्चा धान्न आफैँमा सजिलो काम होइन । त्यसमाथि श्रीमान् परदेशमा भएकै कारण परदेशीका श्रीमतीहरू आफ्नै परिवार र गाउँ समाजबाट सहयोगको साटो अवहेलना र लाञ्छना भोग्न बाध्य छन् । काठमाण्डौ – बागलुङकी  देवीको मन दु:खले भरिन थालेको वर्षौ भैसकेको थियो । तर, २०७७ को अन्तिमतिर मनले शरीर त्याग्ने नै निश्चय गर्‍यो । घर वरिपरि नजिकै मर्ने प्रयास गर्दा बालबच्चा र गाउँ समाजले बचाउँछन् भन्ठानेर देवी घाँ...

दिलनाथ गिरीसहित राप्रपाका चार नेताले गरे पार्टी परित्याग, नेतृत्वको आलोचना

काठमाडौं, ३ साउन । लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै […]

राप्रपाका चार नेताद्वारा पार्टी परित्याग

काठमाडौँ- लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिल विकास राजभण्डारी, श्याम तिमल्सिना र केशव राज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित […]

राप्रपाका चार नेताले गरे पार्टी परित्याग

काठमाडौं । लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित गर्ने […] The post राप्रपाका चार नेताले गरे पार्टी परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक.

बासुदेवीको कथा : अपमानलाई जितेको जीवन

१२ मंसिर, दाङ । सात वर्षअघि उनको जीवनमा घटेको घटनापछि उनीसँग दुई विकल्प थिए, अपमानको आँशु पिएर बाँच्ने वा त्यो आँशुलाई शक्तिमा बदल्ने । उनले आँसु पुछिन् र दोस्रो विकल्प रोजिन् । अर्थात् अहिलेसम्म उनले झेल्नु परेका सबै लाञ्छना र अपमान विरुद्ध जुध्ने । र, इच्छाशक्तिका साथ जीवनको नयाँ यात्रा शुरु गर्ने । फलतः अहिले उनको जीवनमा जे […]

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा निकट महिला नेत्रीहरुले प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गरेका छन् । ओली समूहको अखिल नेपाल महिला संघले विघटित प्रतिनिधि सभा सदस्य झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई बुधबार ज्ञापन पत्र बुझाएका छन् । झाँक्रीले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको उनीहरुको आरोप छ । ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ । गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनिय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएको अनेम संघकी नेतृ सुजिता शाक्यले जानकारी दिनुभयो ।