राप्रपाका चार नेताद्वारा पार्टी परित्याग

काठमाडौँ- लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिल विकास राजभण्डारी, श्याम तिमल्सिना र केशव राज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित […]

सम्बन्धित सामग्री

दिलनाथ गिरीसहित राप्रपाका चार नेताले गरे पार्टी परित्याग, नेतृत्वको आलोचना

काठमाडौं, ३ साउन । लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै […]

राप्रपाका चार नेताले गरे पार्टी परित्याग

काठमाडौं । लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै अपमानित गर्ने […] The post राप्रपाका चार नेताले गरे पार्टी परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूर्वमन्त्री गिरीसहित चार नेताले छाडे राप्रपा

काठमाडौँ – पूर्वमन्त्री दिलनाथ गिरीसहित राप्रपाका चार नेताले पार्टी परित्याग गरेका छन्। मंगलबार गिरीसहित केशवराज श्रेष्ठ, दिल विकास राजभण्डारी र श्याम तिमल्सिनाले अपमानित र निरीह भएर नबस्ने भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका हुन्। उनीहरुले राप्रपालाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न आफूहरुले इमानदारिता पूर्वक काम गरे पनि नेतृत्वले त्यसलाई बुझ्न नसकेको आरोप लगाएका छन्। […]

चीरहरण भएको भन्दै राप्रपाका चार नेताद्वारा पार्टी परित्याग

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला राप्रपाका चार जना नेताले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी छन् । चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । चार नेतालाई यसअघि पार्टीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहङ्कार मौलाएको, व

राप्रपाका केन्द्रीय सदस्य अधिकारीले त्यागे पार्टी

हेटौंडाको मेयर पदमा टिकट नपाएपछि राप्रपाका केन्द्रीय सदस्य मधुप्रसाद अधिकारीले पार्टी परित्याग गरेका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।‘राप्रपामा क्रियाशील भई जीवनका ऊर्जाशील समय व्यतित गरे । भावी दिनमा राप्रपा सम्बद्ध कोहीसँग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरै साथीहरुसँग नजिक भएँ’अधिकारीले भनेका छन्, &lsquo

राप्रपाका दुई केन्द्रीय सदस्यबाट पार्टी परित्याग, राप्रपा नेपालमा प्रवेश

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई निर्वाचित केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्यद्वय पदमबहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) ले राप्रपा परित्याग गरेका हुन् । राप्रपा परित्याग गरेका उनीहरूले अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) मा कृयाशील हुने जनाएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विधानबमोजिम दुवै जनालाई केन्द्रीय सदस्यमा […]

राप्रपाले कमल थापालाई भन्याे– ‘पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्नुस्’

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । थापाले आज मङ्गलवार पार्टीबाट अलग भएको घोषणा गरेलगत्तै बसेको राप्रपाकाे बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले निकाल्नुभएको विज्ञप्तिमा थापालाई आफ्नो निर्णयप्रति पुनर्विचार गर्न आग्रह गर्दै पार्टी सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको उल्लेख छ । ‘राप्रपाकाे एकता महाधिवेशनपछि पार्टीकाे लाेकप्रियतामा वृ...

पार्टी छाड्ने निर्णयमा पुनर्विचार गर्न कमल थापालाई राप्रपाको आग्रह

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। मंगलबार बसेको काठमाडौँमा उपलब्ध राप्रपाका पदाधिकारीको बैठकले पूर्वअध्यक्ष थापालाई पार्टी छाड्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो। ‘राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौँ। पार्टीबाट […]

राजेन्द्र लिङ्देनले भने–‘कमल थापाले पार्टी परित्याग गर्नु दुर्भाग्यपूर्ण हो’

काठमाडौं, २५ माघ । राप्रपाका ध्यक्ष राजेन्द्र लिङदेनले पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकोमा आश्चर्य व्यक्त गरेका छन् । उनले थापाको उक्त निर्णय दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । उनले थापाको पार्टी परित्यागलाई अनपेक्षित कदमको पनि संज्ञा दिएका छन् । पछिल्लो समय थापालाई भेट्न लिङदेन बुढानिलकण्ठस्थित् थापाकै निवास पुगेका थिए । उक्त भेटमा पार्टीलाई […]

राजेन्द्र लिङ्देनले कारबाही गरेका राप्रपाका नेताहरु एमालेमा प्रवेश

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले  निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई  धुलिखेलमा सम्बोधन गर्न पुगेका ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै लिङ्देनले केही द