के मा कति कर छुट ? स्यानेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट
काठमाडौं
सरकारले आयकर छुटको सीमालाई वृद्धि गरेर व्यक्तिको हकमा ५ लाख र दम्पत्तिको हकमा ६ लाख पुर्याएको छ । आयकर प्रयोजनका लागि बीमाप्रिमियम बापत घटाउन पाउने सीमालाई ४० हजार पुर्याएको छ...
काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा लाग्दै आएको करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । सरकारको सो घोषणाले स्यानिटरी प्याडको मूल्य उल्लेख्य घट्ने छ । अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको कर घटाउनुका साथै नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चापदार्थको आयातमा पनि १ प्रतिशतमात्रै भन्सार लाग्ने बताउनुभयो । बजेटमा सरकारी निकायले वितरण गर्ने […]
काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । सरकारको सो घोषणाले स्यानिटरी आयातित प्याडको मूल्य उल्लेख्य घट्ने छ । अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको भन्सार घटाउनुका साथै नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चापदार्थको आयातमा पनि १ प्रतिशतमात्रै भन्सार लाग्ने बताए । सरकारी निकायले वितरण […]
काठमाडौं : सरकारले स्यानीटरी प्याडको करमा ९० प्रतिशत छुट दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्दै स्यानीटरी प्याडमा ९० प्रतिशत कर छुट गरिने बताएका हुन्।
त्यस्तै, उनले स्यानीटरी प्याडको स्थानीय उत्पादनमा प्रोत्साहन गरिने समेत बताए।
स्यानीटरी प्याडको करमा शत प्रतिशत छुटको माग गर्दै युवाले पटक-पटक प्रदर्शन गर्दै…
बढ्योचुरोटरक्सीबियरनेगेटिभ लिस्टमा रहने वस्तुहरु घट्योइन्डक्सन चुलोको मूल्यरेफ्रिजेरेटरग्राइन्डरराइसकुकरपंखाविद्युतीय उपकरण कर छुट लघु, घरेलु, तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आय करमा– वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने करदातालाई ९० प्रतिशत– २० लाखदेखि ५० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत– ५० लाखदेखि १ करोडसम्म कारोबार गर्ने करदातालाई ५० प्रतिशत छुट उद्योगहरुले खरिद गर्ने इन्धनमा भ्याट फिर्तासामाजिक उत्तरदायित्वअन्तर्गत […]
काठमाडौं । सरकाले कोभिड प्रभावित उद्योग व्यवसाय र साना व्यवसायीलाई चालु आर्थिक वर्षको कर छुट दिने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०७८–०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मानव स्वास्थ्य र आर्थिक संकटबाट सिर्जित अवस्थामा करदातालाई राहत र सहुलियतसहित शिघ्र आर्थिक पुनरुउत्थान बजेटको लक्ष्य...
काठमाडौं। सरकारले वार्षिक २० लाख रूपैयाँसम्मको कारोबार गर्ने करदातालाई ९० प्रतिशतसम्म कर छुट दिने भएको छ। सरकारले आज अध्यादेशबाट ल्याएको बजेटमा आगामी आर्थिक वर्षमा यस्तो व्यवस्था गरेको हो। अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य पाठ गर्दै उक्त घोषणा गरेका हुन्।