लन्डन, (एजेन्सी) । क्याटलान क्लब बार्सिलोना दुई दशकपछि पहिलो पटक यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को हार र यसै समूहको अर्को खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । यसअघि, सन् २०००/०१ सिजनमा बार्सिलोना समूह चरणबाट बाहिरिएको थियो । जाभी हर्नान्डेज […]