काठमाडौँ । कमल थापाले नयाँ पार्टी (राप्रपा नेपाल) घोषणा गर्दा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको केन्द्रीय समिति बैठक प्रभावित भएको छ । राप्रपाले बुधवार र बिहीबारका लागि केन्द्रीय समितिको बैठक तय गरेको भएपनि तयारी नपुगेको जनाउ दिँदै बैठक एक साता पर सारेको हो । राप्रपाको केन्द्रीय समिति बैठक फागुन १८ र १९ गते बस्नेछ । फागुन […]