सहिदहरुले जीवन समर्पण नगरेको भए गणतन्त्र असम्भव : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् माओवादी नेता देवेन्द्र पौडेलले सहिदहरु परिवर्तनकारी आन्दोलनको इतिहास भएको बताएका छन् । शनिबारबाट सुरु भएको नेकपा माओवादीको सहित सप्‍ताह कार्यक्रम अन्तर्गत काठमाडौंको गोकर्णेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले देशमा भएका विभिन्न आन्दोलनमा सहिदहरुले जीवन समर्पण नगरेको भए गणतन्त्र सम्भव नभएको बताए ।उनले जनयुद्धले स्थापित गरेका मुद्दाहरु कार्यान्वयनका लागि निरन्तर लडिरहने समेत बताए । अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्

सम्बन्धित सामग्री

संविधानको प्रत्येक शब्दमा जनताको रगत बगेको छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले सविधानमा उल्लेख भएका प्रत्येक शब्दमा जनताको बलिदान भएको बताएका छन् । बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र जनताको बलिदान भएको बताएका हुन् ।केपी ओली आफ्नै दलभित्र अल्पमत परेपछि दुई दुई पटक संसद विघटन गरी संविधानले दिएको अधिकारभन्दा विपरीत गएर काम गरेकाले गठबन्धन […]

एमाले लोकतन्त्र विरोधी पार्टी हो : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाएका छन् । सोमबार चुनावी सभा निसीखोलामा बोल्दै उनले नेकपा एमाले लोकतन्त्र विरोध पार्टी भएको आरोप लगाएका हुन् । “हामीले लडेर ल्याएको व्यवस्थाविरुद्वमा नेकपा एमाले छ,” उनले भने,“ ७० वर्ष लामो सघर्षबाट प्राप्त संघीय लोकतन्त्रसहितको गणतन्त्र सक्याउन एमाले उद्धत छ । उनले संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताए । “यो प्रणाली ल्

बागलुङका जनताको मतले मन्त्री भएको हुँ, जनतमाथि खेलवाड गर्दिन : मन्त्री पौडेल

बागलुङ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाउनुभएको छ । सोमबार चुनावी सभा निसीखोलामा बोल्दै उहाँले नेकपा एमाले लोकतन्त्र विरोध पार्टी भएको आरोप लगाउनुभएको हो । “हामीले लडेर ल्याएको व्यवस्थाविरुद्धमा नेकपा एमाले छ,” उहाँले भन्नुभयो,“ ७० वर्ष लामो सघर्षबाट प्राप्त संघीय लोकतन्त्रसहितको गणतन्त्र सक्काउन एमाले उद्दत छ […]

संविधानको प्रत्येक शब्दमा जनताको रगत बगेको छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएका प्रत्येक शब्दमा जनताको बलिदान भएको बताएका छन् ।  बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र जनताको बलिदान भएको बताएका हुन् । केपी ओली आफ्नै दलभित्र अल्पमत परेपछि दुई दुई पटक संसद विघटन गरी संविधानले दिएको अधिकारभन्दा विपरित गएर काम गरेकाले गठबन्धन बनाएको बताए । “शान्ति प्रक्रियामा होस् या, शान्तिपक्रिया पछि ल्याएको प्रणालीलाई संरक्षण गर्न लोकता