संविधानको प्रत्येक शब्दमा जनताको रगत बगेको छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले सविधानमा उल्लेख भएका प्रत्येक शब्दमा जनताको बलिदान भएको बताएका छन् । बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र जनताको बलिदान भएको बताएका हुन् ।केपी ओली आफ्नै दलभित्र अल्पमत परेपछि दुई दुई पटक संसद विघटन गरी संविधानले दिएको अधिकारभन्दा विपरीत गएर काम गरेकाले गठबन्धन […]