सरकारसँगको सहमतिपछि अनशनरत केसीले त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। डा. केसी केही दिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमै रहनेछन्।...
काठमाडौँ । सरकार र आमरण अनशनरत डा.गोविन्द केसीबीच सहमति भएको छ । सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । डा.केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै […]
८ असोज, काठमाडौं । सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । डा. केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । […]
चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए ।अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरुले बताएका छन् । सरकारले मंगलबार डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टरमा धनगढी लगेको भएपनि उनले काठमाडौं आउन अस्वीकार गरेका थिए । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सेती अञ्चल अस
काठमाडौं : डा गोविन्द केसी अनशनकै क्रममा स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।विभिन्न ७ बुँदे माग राखेर धनगढीमा अनशन शुरु गरेको १० औं दिनमा डा. केसी आफ्नै खर्चमा आज दिउँसो काठमाडौं आइपुगेका हुन्। उनलाई लिन धनगढी पुगेको नेपाली सेनाको हेलिकप्टर भने रित्तै फर्किएको थियो।अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको शिक्षण अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले थाहाखबरलाई जानकारी दिए। अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए
काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । विभिन्न ७ बुँदे माग राखि धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए । अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरुले बताएका छन् । सरकारले मंगलबार […]
The post डा केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना, अनशन जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ– चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । विभिन्न ७ बुँदे माग राखी धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए । अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरूले बताएका छन् । सरकारले मंगलबार […]
१ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसी अनशन स्थगित गर्न सहमत भएका छन् । डा. केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँचबुँदे राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिएका थिए । उनी अनशन बस्न मंगलबार बर्दिबास जाने तयारीमा थिए । तर मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले […]