पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने

दिपक बोहोरा, पाँचथर पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने प्रतियोगिता फागुन ९ देखि ११ गतेसम्म हुनेछ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता पनि हुने छ । मंगलबार खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलन गर्दै […] The post पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

सिमा र विशाललाई ब्याडमिन्टन उपाधि

दिपक बोहोरा, पाँचथर कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलमा मोरङकी सिमा राजवंशी उपाधि जितेकी छन् । सिमाले शुक्रबार भएको फाइनलमा झापाकी अञ्जना राईलाई १७–२१ २१–१५ र २१–१९ को सेटमा हराउदै उपाधि जितेकी हुन् । पुरुष एकलको उपाधि भोजपुरका विशाल तामाङले जितेका छन् । विशालले फाइनलमा ताप्लेजुङका मिलन गुरुङलाई २१–१२ र २१–१३ को सोझो सेटमा […] The post सिमा र विशाललाई ब्याडमिन्टन उपाधि first appeared on हाम्रो खेलकुद.

कोशी स्तरीय ब्याडमिन्टन सुरु

दीपक बोहोरा, पाँचथरजिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता बुधबार सुरु भएको छ । ५ विधामा संचालन गरिएको प्रतियोगिताको पहिलो दिनको महिला र पुरुष एकलतर्फका खेल भएका छन् । महिला एकलमा मोरङकी सिमा राजवंशी, तेह्रथुमकी भावना चुडाल, उदयपुरकी राजी राई, सङखुवासभाकी अलिना श्रेष्ठ, पाँचथरकी चाहाना केरुङ, धनकुटाकी अरुण तामाङ, सोलुखुम्बुकी पुजा […] The post कोशी स्तरीय ब्याडमिन्टन सुरु first appeared on हाम्रो खेलकुद.