कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्र स्तरीय अधिवशेन शुरु

यस अधिवेशनबाट ३३० प्रदेशसभा निर्वाचन क्षेत्रका प्रत्येक क्षेत्रमा २७ जनाको कार्यसमिति चयन हुनेछ भने करीब ९ हजार पदाधिकारी चुनिने छन् । देशमा संघीय प्रणाली लागू भएपछि कांग्रेसले पहिलो पटक प्रदेशसभा स्तरीय अधिवेशन गरेको हो ।

सम्बन्धित सामग्री

२०७४ मा संघीयतापछिको पहिलो प्रतिनिधिसभा निर्वाचन

नयाँ संविधान कार्यान्वयनसँगै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भई १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र कायम गरिएको थियो। त्यसै अनुसार प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको हो।...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा चुनावी गतिविधि तीव्र

दाङ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि  गाउँ-गाउँमा पुगेका छन् । उम्मेदवार आ-आफ्ना पक्षमा मत माग्नका लागि  विकासका एजेण्डा लिएर घर-घरमा पुगी मतदातासँग मत मागिरहेका छन् । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा तीन र प्रदेशसभा सदस्यमा छ जना यो निर्वाचनबाट चुनिँदै छन् । यसैबीच दाङ […]

एमाले बागमती प्रदेशले निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने

हेटौंडा : नेकपा एमालेले बागमती प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने भएको छ। सोमबार बसेको एमाले बागमती प्रदेश कमिटीको बैठकले प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको हो।एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेश बर्ताैलाका अनुसार उक्त निर्वाचन क्षेत्र समन्वय कमिटीले पार्टी केन्द्रीय कमिटीकाे मापदण्ड र सीमाभित्र रहेर उम्मेदवारको नाम सिफारिश गर्नुपर्ने छ।उक्त सिफारिसका ला

कैलाली प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्षकै वर्चस्व

धनगढी – नेपाली कांग्रेस कैलालीको प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्षले वर्चस्व कायम गरेको छ। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न भएको प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनमा पार्टी सभापति देउवा पक्षका उम्मेदवार विजयी भएका छन्। पालिका अधिवेशनमा पनि देउवा पक्षकै उम्मेदवारले बाजी मारेका थिए। प्रदेशसभा निर्वाचन क्षेत्रमा विजयी सबै पार्टी सभापति देउवा पक्षका उम्मेदवार रहेको नेपाली कांग्रेस कैलाली […]

काँग्रेस प्रदेशसभा निर्वाचन : सुर्खेतमा महामन्त्री खड्काकै वर्चश्व !

नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतमा चारवटै निर्वाचन क्षेत्रको प्रदेशसभा अधिवेशन सकिएको छ । चारवटै क्षेत्रमा पार्टी सभापति शेरबहादुर देउवा पक्षले जितेको छ । यसअघि पालिकाको अधिवेशनमा समेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पछि पारेको देउवा पक्षले प्रदेशसभाको निर्वाचनमा पनि पछि पारेको हो ।प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) मा केशर वली, (ख) मा भुपेन्द्र सुवेदी सभापतिमा चयन भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) मा कर्णबहादुर बुढा, (ख) मा तेजबहादुर बस्नेत सभापति बनेका छन् ।  &

भक्तपुरमा कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनको मिश्रित नतिजा

भक्तपुर – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भक्तपुरमा भएको प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनमा मिश्रित नतिजा आएको छ। भक्तपुरका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा दुईदुई स्थानमा संस्थापन र संस्थापनइतर पक्षले प्यानलै जितेको हो। पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्षले भक्तपुर क्षेत्र नं १ (क) र क्षेत्र नं २ (क) मा जित्दा संस्थापनइतरले क्षेत्र नं १ (ख) र […]

कांग्रेस इलामको चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति को को ?

इलाम : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत इलामका प्रदेशसभाका चारवटै निर्वाचन क्षेत्रका सभापति र अन्य पदको नेतृत्व चयन भएको छ।शुक्रबार भएको मतदानबाट प्रदेशसभाको आगामी नेतृत्वका लागि सभापतिसहित २ उपसभापति, २ सचिव, २ सहसचिव र ९ सदस्य चयन भएका हुन्। इलाम क्षेत्र नं १ ‘क’ मा मैयाइलाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा निर्वाचन क्षेत्र १ ‘क’ को नेपाली कांग्रेस सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छन्। शुक्रबार तीनजनाबीच प्रतिस्पर्धा भएको निर्

कांग्रेस महाधिवेशन : कास्कीका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनिए सभापति

पोखरा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीका प्रदेशसभा निर्वाचन क्षेत्रमा नेतृत्व चयन भएको छ। कास्कीमा क्षेत्र नम्बर १ (क) र (ख), क्षेत्र २ (क) र (ख), क्षेत्र नम्बर ३ (क) र (ख) गरी ६ वटा निर्वाचन क्षेत्र छन्। कास्की क्षेत्र नम्बर १ (क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भएका…

बैतडीमा एमालेको पालिका अधिवेशन सर्वसम्मत

अब केही दिनमै प्रदेशसभा निर्वाचन क्षेत्र, प्रनिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन हुने भट्टले बताउनुभयो ।