भक्तपुरमा कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनको मिश्रित नतिजा

भक्तपुर – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भक्तपुरमा भएको प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनमा मिश्रित नतिजा आएको छ। भक्तपुरका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा दुईदुई स्थानमा संस्थापन र संस्थापनइतर पक्षले प्यानलै जितेको हो। पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्षले भक्तपुर क्षेत्र नं १ (क) र क्षेत्र नं २ (क) मा जित्दा संस्थापनइतरले क्षेत्र नं १ (ख) र […]