म्याग्दी । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको आरोप लगाउनुभएको छ । ‘नवीनता, सिर्जनशीलता र गतिशीलता’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो। राष्ट्रिय युवा संघ नेपालको पूर्व अध्यक्ष समेत […]