राष्ट्रिय युवा संघ नेपालद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी गठित संवैधानिक इजलासप्रति आशंका

काठमाडौँ – नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी गठन गरेको संवैधानिक इजलासप्रति गम्भीर आशंका गरेको छ। सर्वोच्च अदालत गठित इजलास नै अवैधानिक भएको संघको ठहर छ। सर्वोच्चले पहिलो पटक गठन गरेको इजलास संवैधानिक रहेको र विपक्षी गठनबन्धनका कानुनविद्को विरोधपश्चात् पुनः अर्को संवैधानिक इजलास गठन गरिएको थियो। जसमा पहिलो […]

सम्बन्धित सामग्री

युवा संघ एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना हो : नेता बस्नेत

काठमाडौं, २६ श्रावण । एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने कारखाना भएको बताएका छन्। शुक्रबार राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको १०औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले उक्त कुरा बताएका हुन्। उनले भने, ‘राष्ट्रिय युवा संघ नेपाल एमालेको नेता तथा कार्यकर्ता उत्पादन […]

राष्ट्रिय युवा संघ म्याग्दीको प्रशिक्षण कार्यक्रम

म्याग्दी । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको आरोप लगाउनुभएको छ ।  ‘नवीनता, सिर्जनशीलता र गतिशीलता’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो। राष्ट्रिय युवा संघ नेपालको पूर्व अध्यक्ष समेत […]

पूर्बीचाैकी गाउँपालिकामा एमालेले लगायाे ताला

२४ चैत, डाेटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपालले शुक्रबार अनिश्चितकालीन तालाबन्दी गरेका छन् । नेकपा एमाले पूर्वीचौकी गाउँपालिका कमिटी अध्यक्ष टेक बहादुर बोगटी र राष्ट्रिय युवा संघ नेपाल डोटी सचिव राहुल बोहरा नेतृत्वको टोलीले तालाबन्दी गरेका हाे । विभिन्न १४ बुँदे माग राखेर तालाबन्दी गरिएको राष्ट्रिय युवा संघ नेपाल […]

एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल विभाजित

खोटाङमा नेकपा (एमाले)को भातृ संगठनन राष्ट्रिय युवा संघ नेपाल विभाजित भएको छ। खोटाङको त्रिधार्मिकस्थल हलेसीमा शुक्रबार सम्पन्न युवा संघ नेपालको छैटौँ जिल्ला अधिवेशनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा छुट्टाछुट्टै समानान्तर...

आठ बुँदे मापदण्ड तोकेर राष्ट्रिय युवा संघ महाधिवेशन आयोजक कमिटी गठन

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।सो क्रममा १० प्रतिशत मनोनीत र ५ प्रतिशत समायोजन हुन बाँकी नेताहरुलाई समाहित गर्दै आयोजक समिति बनाएको प्रचार बिभाग प्रमुख माहाराज गुरुङले बता

राष्ट्रिय युवा संघ नेपालको टोखा नगर कमिटी गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव ईश्वर पोखरेलले चोइटिदैमा आउँदा निर्वाचनमा पार्टीलाई केही फरक नपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय युवा संघ नेपाल टोखा नगरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पोखरेलले भने, ‘आउँदो निर्वाचनमा नेकपा एमालेलाई पहिलो नम्बरको पार्टी बनाउन सबै एक जुट्नुपर्छ ।’ पार्टीमा दुई धार देखिए पनि त्यसको प्रभाव पर्न दिनु हुँदैन […] The post राष्ट्रिय युवा संघ नेपालको टोखा नगर कमिटी गठन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

किरण पौडेल, राष्ट्रिय युवा संघ नेपाल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले वर्तमान सत्ता गठबन्धन दलहरूकै कारण मुलुक चाँडै निर्वाचनमा जाने बताए ।बिहीबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताए । गठबन्धनभित्रको विभिन्न स्वार्थ समूहका कारण देशको गतिरोधलाई अन्त्य गर्नका निम्ति निर्वाचनको विकल्प […]