माओवादी कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा शर्मा

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गोपाल शर्मा चयन भएका छन् ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा बैठक आइतबार बस्दै

वीरेन्द्रनगर- आइतबार कर्णाली प्रदेशसभा बैठक बस्दैछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्न लागेको हो । प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आइतबार बस्ने गरी तय गरिएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो । जसकाकारण बैठक […]

यस्ता छन् कर्णाली प्रदेशसभा सदस्यका योजना

सुर्खेत – कर्णाली प्रदेशसभा सदस्य उर्मिला विक लक्षित वर्गका सवालमा प्रदेशसभामा आवाज बुलन्द गर्ने बताउँछिन् । ‘प्रदेशसभामा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित मात्र होइन, त्यसका लागि कतिपय विषयमा आफ्नै ज्ञानको दायरा पनि फराकिलो बनाउने हो,’ उनले बताइन् । कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले सपथ लिँदै […]

यस्ता छन् कर्णाली प्रदेशसभा सदस्यका योजना

कर्णाली प्रदेशसभा सदस्य उर्मिला विक लक्षित वर्गका सवालमा प्रदेशसभामा आवाज बुलन्द गर्ने बताउँछिन् । ‘ प्रदेशसभामा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित मात्र होइन, त्यसका लागि कतिपय विषयमा आफ्नै ज्ञानको दायरा पनि फराकिलो बनाउने हो,’ उनले बताइन् ।कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले सपथ लिँदै भनिन्, ‘दलका राजनीतिक एजेन्डालाई स्थापित गर्नेगरी प्रदेशसभामा सशक्त भूमिका खेल्छु ।’ शाहीको पार्टी

कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा शाही निर्विरोध

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्।

नयाँ सांसदको स्वागतका लागि यस्तो छ कर्णाली प्रदेशसभा सचिवालयको तयारी

सुर्खेत । आम निर्वाचन ०७९ सम्पन्न भएसँगै कर्णाली प्रदेशसभा सचिवालय नवनिर्वाचित सांसदको स्वागतका लागि तयारीमा जुटिरहेको छ । त्यसका लागि पदाधिकारीका कार्यकक्ष व्यवस्थापनदेखि रङरोगन, सरसफाइ, बगैँचा सजावट तथा गोडमेलका काम भइरहेका हुन् ।सचिवालयका अनुसार पुराना सोफा परिवर्तन गर्ने, भत्केबिग्रेको सामग्री फेरबदल गर्ने र रङरोगनका काम धमाधम भइरहेका छन् । सञ्चारका सामग्री, कुर्सी, टेबुल, हल, कार्पेटिङ, गाडीहरूको मर्मत कार्य, पुस्तकालय, सभाकक्ष, बैठक कक्षहरूलाई चुस्त, दुरुस्त गर्ने काम भइरहेको सचिवालयका कर्

यी हुन् कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित २४ सांसद

कर्णाली प्रदेशसभा अन्तर्गत प्रत्यक्षतर्फ २४ वटै निर्वाचित क्षेत्रको मतगणना परिणाम अनुसार एमालेले ५ सिटमा उपस्थिति जनाउँदा एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले भने अस्तित्व रक्षा गर्न सकेन । प्रतिनिधिसभातर्फ एमालेले सोही नियति भोगिरहेको छ ।०७४ को निर्वाचनमा कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ जम्मा १ सिट जितेर सरकारको नेतृत्वमा पुग्न सफल कांग्रेसलाई यो पटक गठबन्धनको सहयोगले फाइदा मिलेको छ । तथापि आन्तरिक कारणले सुर्खेत २ (क) र जुम्ला (क) मा कांग्रेसले पराजय भोग्नुप¥यो । जुम्ला

खुला संसद्को अभ्यासमा कर्णाली प्रदेशसभा

वीरेन्द्रनगर । अबदेखि कर्णाली प्रदेशसभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ । कर्णाली प्रदेशसभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने भएको छ । प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा हिजो (बिहीबार) बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशसभाका सचिव […]

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक फेरि अवरुद्ध

कर्णाली प्रदेशसभा बैठक शुक्रबार पनि कार्यसूचीमा प्रवेश नै गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले शुक्रबार पनि कार्यसूचीमा प्रवेश नै गर्न नदिएर अवरुद्ध गरेको हो । प्रदेश सभामुखले जेठ ३१ गते प्रदेशसभामा वाचन गरिए अनुसारको व्यवस्थापन नभएको भन्दै एमालेले आठौं अधिवेशनको १४ औं बैठक पनि अवरुद्ध गरको हो ।झण्डै १५ मिनेट चलेको संसद कार्यसूची प्रवेश नै गर्न नदिएर एमाले सांसद देवी ओलीले सुरुमै सभामुखले वाचन गरेअनुसार व्यवस्था र एमालेले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेलसम्म संस