कर्णाली प्रदेशसभा बैठक आइतबार बस्दै

वीरेन्द्रनगर- आइतबार कर्णाली प्रदेशसभा बैठक बस्दैछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्न लागेको हो । प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आइतबार बस्ने गरी तय गरिएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो । जसकाकारण बैठक […]

सम्बन्धित सामग्री

प्रतिपक्षीको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको अठारौँ बैठक अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको छ।प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव २०७८/७९ काे बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै चर्को विरोध गरे। 'बजेट निर्माणका सवालमा पनि सरकारले एमालेसँग सहकार्य गरेर अघि बढ्ने लिखित सहमति भयो,' उनले भने, 'योजना टुक्र्याउने, मुख्यमन्त्री रोजगार कार्यक्रम सच्याउनेजस्ता काम भयो। हरेक कुरामा सहमति विपरीत कार्य भए। यो

बुधबारका लागि बोलाइयो कर्णाली प्रदेशसभा बैठक

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन बोलाइएको छ । बुधबार (पुस २८) गते दिनको ३ बजेतिर बस्ने गरी बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।  संविधानको धारा १८३ बमोजिम बैठक बोलाइएको हो । प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम ३ बमोजिम सांसदहरुलाई सोही मितिमा उपस्थितिका लागि अनुरोध गरिएको सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए ।पौष २१ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।यसअघि मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादु

बुधवारका लागि कर्णाली प्रदेशसभा बैठक आह्वान

सुर्खेत : कर्णाली प्रदेशसभाको ९औँ अधिवेशन आह्वान गरिएको छ। कर्णाली प्रदेशसभाको बैठक आगामी पुष २८ गते बुधवार दिउँसो तीन बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए। उनका अनुसार सचिवालयले प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम ३ बमोजिम बैठक आह्वान गरेको हो। प्रदेशसभा…

कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने

काठमाडौँ, १४ मङ्सिर। मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक कार्यसूची प्रवेश गरी स्थगित गरिएको छ। आज (मंगलबार) दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल १० औं राष्ट्रिय महाधिवेशनका कारण सहभागी हुन नसकेपछि स्थगित गरिएको हो। मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिन गरेको आह्वानसँगै बैठक बुधबार दिउँसो १ […]

कर्णाली प्रदेशसभा बैठक लगातार अवरुद्ध

सुर्खेत : कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १७ औँ बैठक पनि कार्यसूचिमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु मंगलबार बसेको बैठकमा पनि विगतका कुराहरु दोहाेर्‍याउँदै आ–आफ्नै सिटमा उभिरहँदा बैठक अवरुद्ध भएको हो। सरकारमा रहेका एमाले खनाल–नेपाल समूहका तीन जना मन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमालेको अडान कायमै छ।झण्डै २७ मिनेट सञ्चालन भएको बैठक कार्यसूचिमा प्रवेश गर्न नपाएर स्थगित भएको छ। एमाले सांसद दानसिंह परियारले सुरुमै

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक फेरि अवरुद्ध

कर्णाली प्रदेशसभा बैठक शुक्रबार पनि कार्यसूचीमा प्रवेश नै गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले शुक्रबार पनि कार्यसूचीमा प्रवेश नै गर्न नदिएर अवरुद्ध गरेको हो । प्रदेश सभामुखले जेठ ३१ गते प्रदेशसभामा वाचन गरिए अनुसारको व्यवस्थापन नभएको भन्दै एमालेले आठौं अधिवेशनको १४ औं बैठक पनि अवरुद्ध गरको हो ।झण्डै १५ मिनेट चलेको संसद कार्यसूची प्रवेश नै गर्न नदिएर एमाले सांसद देवी ओलीले सुरुमै सभामुखले वाचन गरेअनुसार व्यवस्था र एमालेले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेलसम्म संस

निलम्बित तीन सांसद प्रवेश गरेपछि कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

सुर्खेत, असार १३ । कर्णाली प्रदेशसभाको बैठकमा निलम्बित तीन सांसद प्रवेश गरेपछि एमाले सांसद आक्रोशित भएका छन । एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदीय व्यवस्थामा एमाले सरकार बाहिर रहेको र एक महिना निलम्बन गरेका मन्त्री संसदमा सहभागी हुनु संसदको मर्यादा विपरित भएको भन्दै वैठकमा आक्रोश व्यक्त गर्नुभयो । एमालेले सरकारलाई समर्थन नगरेको र शुरुमा […]

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक फेरि अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आइतबारको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको छ । शुक्रबारका जस्तै आज पनि कार्य सूचीमा प्रवेश नै गर्न नदिएर एमालेले बैठक अवरुद्ध गरेको हो । निलम्बन गरिएका मन्त्री प्रदेशसभामा प्रवेश गरेको भन्दै एमालेले आठौँ अधिवेशनको १३ औँ बैठक अवरुद्ध गरको हो ।सरकारमा रहेका एमालेका तीनजना मन्त्री सत्तापक्षको सिटमा बसेका थिए । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सुरुमै रोष्टममा उठेर सभामुखले रुलिङ गरे अनुरुपको व्यवस्थाको आसन व्यवस्था नभएको प्रति आपत्ति जनाए । उनले भने– &lsqu

कर्णाली प्रदेशसभा बैठक सुरु

सुर्खेत। कर्णाली प्रदेशसभामा बजेट भाषण सुरु भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बजेट पेश गरिरहेका छन्।

मन्त्रीको राजीनामा माग गर्दै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

२४ जेठ, सुर्खेत । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री […]