प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा बहुमत दल छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा बहुमत दलहरू रहेको बताएका छन् । सोमबार चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको घोषणापत्र कार्यान्वयनबारे सोधिएको प्रश्नमा भने, ‘निर्वाचन प्रणाली या शासकीय सुधारको कुरामा हामी एक्लैको बहुमत आइहाल्ने स्थिति छैन । दुई तिहाइ त झन् आउने कुरै भएन ।’ उनले घोषणापत्र कार्यान्वयनका सवालमा गठबन्धनभित्र पनि छलफल गर्ने बताए । ‘हामी गठबन

सम्बन्धित सामग्री

कार्यकारी राष्ट्रपतिको बहस

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउने चुनावपछि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीका लागि संघर्ष गर्ने घोषणा गर्नुभएको छ । संविधानसभाको चुनावअघि पनि उहाँको त्यतिखेरको दल एकीकृत माओवादीले यस्तै अभियान चलाएको थियो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाऔँ - तामाङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले शासकीय स्वरुप परिवर्तन गरेर अगाडि बढ्नाको कुनै विकल्प नभएको बताउनुभएको छ ।

दुईतिहाइको बलमा निरंकुशताको खतरा : कांग्रेस

काठमाडौं : संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेपाली राजनीतिमा पुन: तातेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दाबाट सशंकित र सजग बनेको छ। कांग्रेस नेता बालकृष्ण खाँडले मुलुकले शासकीय स्वरूपको मार्ग तय गरिसकेको अवस्थामा पुन: ल्याइएको यस मुद्दाको संसदमा डटेर सामना गर्ने बताएका छन्। त्यस्तै यु...

माओवादीले किन ब्युँत्यायो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको बहस ?

काठमाडौं ४ साउन–नयाँ संविधान जारी भएको झण्डै दुई बर्षपछि संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रले संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको

माओवादीले किन ब्युँत्यायो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको बहस ?

काठमाडौं ४ साउन–नयाँ संविधान जारी भएको झण्डै दुई बर्षपछि संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रले संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी

माओवादीले किन ब्युँत्यायो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको बहस ?

काठमाडौं ४ साउन–नयाँ संविधान जारी भएको झण्डै दुई बर्षपछि संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रले संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी