नेपाल र भारतबीच स्वास्थ्यसम्बन्धी तीन एजेन्डामा छलफल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भ्रमणका क्रममा सहमति हुन लागेको हो । भ्रमणका दौरानमा स्वास्थ्यसँग सम्वन्धित केही विषयमा समझदारी गर्ने गरी छलफल हुने स्वास्थ्यमन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम विडारीले जानकारी दिए । भ्रमणमा स्वास्थ्य मन्त्रालय अन्र्तगतका विषयमा सहमति हुने भएकाले मन्त्री र सचिव सो टोलीमा सहभागी भएको उनले बताए । उनका अनुसार भारतले मन्त्रालयलाई २ सय थान डायलाइसिस मेसिन दिने, तनहुँको