विधार्थी आन्दोलनबाट बिदा हुँदै गर्दा …

विधार्थी आन्दोलनमा दुई दशक बढी समय व्यतित गरेर गत महिना सम्पन्न अधिवेशन मार्फत् निर्वाचित नयाँ नेतृत्वलाई कार्यभार सुम्पदै यस आन्दोलनबाट औपचारिक रुपमा विदा भएको छु । नेपालको शिक्षामा रुपान्तरणको एजेन्डालाई राजनैतिक आन्दोलनको मुख्य एजेन्डा बनाउनु …