बच्चाको कोठामा यस्ता बालपेपर

बच्चा बस्ने कोठा सिँगार्दा उनीहरूको मनोविज्ञानलाई ख्याल गर्न जरुरी हुन्छ । उनीहरूलाई मनपर्ने सामाग्रीहरूले यस्ता कोठा सिँगार्नुपर्छ । उनीहरूलाई मनपर्ने कार्टुन प्रिन्ट भएको ‘वालपेपर’ टाँस्नु राम्रो हुन्छ । जनावर, रुख–बिरुवालगायतका चित्रले उनीहरूलाई आकर्षित गर्छ ।...

सम्बन्धित सामग्री

जाडोमा बच्चाको स्याहार कसरी गर्ने? यस्ता छन् १४ टिप्स

बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।

गर्भावस्थामा नगर्नुस् यस्ता गल्ती

विवाहपछि गर्भधारण स्वाभाविक प्रक्रिया हो । तर, यसमा ध्यान दिन नसक्दा आमा र बच्चाको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ । त्यसैले गर्भावस्थामा विशेष ख्याल गर्नुपर्ने हुन्छ । गर्भ रहेको पहिलो र दोस्रो हप्तामा...

बच्चाको कुरा लुकाउने बानी कसरी हटाउने ? अभिभावकलाई सुझाव

झूट बोल्न र कुरा लुकाउनु, दुई यस्ता बानी हुन् जुन बच्चाको घरको माहौलमा नै सिक्छन् । यदि तपार्इंको बच्चाले पनि तपार्इंबाट केहि कुराहरु लुकाउन थालेको छ वा गोप्य राख्न थालेको छ भने यो बानी कुनै पनि हालतमा ठिक होइन । उसले लुकाएको कुरा भविष्यमा उसको लागि समस्या हुन सक्छ वा लुकाएको कुराका कारण ऊ खतरामा पर्न सक्छ । तपाईंले आफ्नो बाल बच्चालाई राम्रो नराम्रो दुबै कुरा घरका ठूला सदस्यसँग साझा गर्नुपर्छ भनेर सिकाउनुपर्छ । यदि तपाईंको बच्चाले तपाईंसँग कुरा लुकाउँछ भने त्यसलाई नजरअन्दाज नगर्नुहोस्, यसलाई हटा

बच्चाहरूको तौल बढाउन के खुवाउने ?

एकातिर बालबालिकाका अभिभावक मोटोपनाका कारण चिन्तित छन् । त्यसैगरी, कतिपय अभिभावकहरू पनि छन् जो आफ्नो बच्चाको तौल बढाउन धेरै प्रयास गरिरहन्छन् । तर बालबालिकाको तौल भने बढ्दैन । यस्तो अवस्थामा धेरै अभिभावकहरूले आफ्ना बच्चाहरूलाई विभिन्न प्रकारका प्रोटिन सप्लिमेन्ट दिन थाल्छन् । तर यस्ता सप्लिमेन्टको प्रयोग नगरीकनै तपाईंले प्राकृतिक रुपमा नै आफ्नो बच्चाको तौल बढाउन सक्नुहुन्छ । यसका लागि, तपाईंले आफ्नो बच्चाको आहारमा विभिन्न प्रकारका खानेकुराहरू समावेश गर्न सक्नुहुन्छ । कस्ता खानेकुराले बालबालिकाको

साना बच्चाको आँखामा गाजल लगाउँदा यस्ता हानी

नेपालमा बच्चा जन्मिएको केही समयपछि गाजल लगाउने प्रचलन छ । बच्चालाई गाजल लगाइदिँदा आँखाको सुन्दरता बढ्ने र स्वस्थ हुने मान्यता राखिन्छ । तर गाजल लगाउँदा बच्चाको आँखालाई गम्भीर हानी हुन्छ भन्ने कुरा तपाईंलाई थाहा छ ? वास्तवमा, गाजल बनाउनका लागि ५० प्रतिशतभन्दा बढी लेडको प्रयोग गरिन्छ जुन शिशुको आँखाका लागि निकै हानिकारक हुनसक्छ । लेडले आँखालाई मात्रै नभई, मृगौला, मस्तिष्क, बोन म्यारो र शरीरका अन्य अंगलाई प्रभावित गर्नसक्छ । शिशुको आँखामा गाजल लगाउँदा कस्ता समस्या निम्तिन्छन् भन्नेबारे जानकारी लिऔँ

डाक्टरको घिनलाग्दो हर्कत ! यसरी बने ९४ बच्चाको पिता

डाक्टरलाई मानिसहरु भगवानको रुपमा लिन्छन्, किनकी डाक्टरले मानिसको ज्यान बचाउँछन् । तर कतिपय डाक्टर यस्ता ठग हुुन्छन् र कुकृत्य गर्दछन् कि कल्पना गर्न पनि गाह्रो हुन्छ । अमेरिकामा एकजना डाक्टरले धोकापूर्ण तरिकाले धेरैजना महिलाहरुलाई गर्भवती बनाएर ९४ जना बच्चाको पिता बनिसकेका छन् । ती डाक्टरको शुक्रकिटबाट जन्मिएका थप बच्चाहरु समेत हुनसक्ने र सबैको खुलासा हुन […]

बच्चाले चुइङ्गम चपाइरहेका छन् भने हुनुहोस् सावधान !

कहिल्यै सोच्नुभएको छ ? बेलुन पनि कुनै बच्चाको मृत्युको कारण बन्न सक्छ, वा चुइङ्गम खाँदा पनि ज्यान जान सक्छ ।प्रायः बालबालिकाले अभिभावकबाट यस्ता माग राख्छन्, जसले गर्दा उनीहरुमाथि कुनै अप्रिय घटना हुने गर्दछ । ती मध्ये बेलुन र चुइङगम पनि हुन् ।बच्चाले बेलुन फुक्दै गर्दा फुट्यो । यसको टुक्रा बच्चाको सास नलीमा फसेका कारण उनको मृत्यु भयो भन्ने खबर हामीले यदाकदा सुन्न पाउँछौँ । कहिलेकाँही बच्चाले चुइङ्गम खाँदा घाँटीमा अड्कियो भनेर केही अभिभावक अस्पताल धाएको पनि हामीले सुन्ने गरेका छौँ ।भारतका ब

डुबेर मृत्यु : ‘बच्चाको होइन, जलाशयको व्यवस्थापन गरौं’

एक वर्ष यता डुबेर मृत्यु हुने घटना ह्वात्तै बढेको छ । सामाजिक संरचनाको स्वरुपले पनि यस्ता घटनाहरू भइरहेका छन् । गाउँघरतिर बच्चा डुब्ने घटना धेरै भइरहेका छन् । गाउँका मानिस अझै पनि के बुझिरहेका छन् भने तिनीहरू वरिपरिका मान्छेहरू सहयोगी छन् । बच्चाहरू खेल्न छाडिदिए पनि ती सुरक्षित नै रहन्छन् । केही भए वरिपरिका मान्छेले […]

यी देशमा राख्न पाइदैन बच्चाको यस्तो नाम

काठमाडौं— हुन त बच्चाहरूको नाम उनीहरूकै आमाबुवाले राख्छन् तर यहाँ हामी यस्ता केही नामका बारेमा बताउँदैछौं जसमाथि विश्वका धेरै देशमा प्रतिबन्ध लगाइएको छ ।  तपाईं जापानमा हुनुहुन्छ भने बच्चाको नाम अकुमा राख्न सक्नुहुन्न किनकि अकुमा भन्नाले राक्षस बुझिन्छ । चीनमा एक दम्पतीले आफ्नो छोरोको @ नाम राखेका थिए । त्यहाँ यस्तो नाम राख्न प्रतिबन्ध छ । स्विडेनमा बच्चाको नाम एल्भिस र सुपरम्यान राख्न पूरै प्रतिबन्ध लगाइएको छ । न्युजिल्यान्डमा बच्चाको नाम प्रिन्स, प्रिन्सेस, किङ, मेजर, सर्जेन्ट वा नाइट राख्न पाइन्न ।  ...