बालकलाई चुम्बन गरेको भिडियो भाइरल भएपछि दलाई लामाले माफी मागे

निर्वासित तिब्बती बौद्ध गुरु दलाई लामाले सामाजिक सञ्जालमा आफ्नो एक भिडियो भाइरल भएपछि माफी मागेका छन्। निर्वासित भएपछि भारतमा रहेका लामाले एक बालकलाई चुम्बन गरेको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोबारे आलोचना भएपछि लामाले माफी मागेका हुन्। भिडियोमा लामाले बालकको ओठ चुमेको देख्न सकिन्छ। त्यसपछि उनले बच्चालाई आफ्नो जिब्रो बाहिर निकालेर बालकलाई चुम्बन […]

सम्बन्धित सामग्री

युक्रेनका घाइते पूर्वसैनिकलाई ‘सेक्स’ सिकाइँदै !

राजधानीको किभको माझमा रहेको एउटा आधुनिक कार्यालयमा २६ वर्षीय युक्रेनी पूर्वसैनिक आफ्नो मोबाइल फोनमा गर्वसाथ एउटा भिडियो चलाइरहेका छन्, जसमा उनले एकजना युवतीलाई भान्साकोठामा मज्जासँग चुम्बन गरिरहेको देखिन्छ । यो रिसेक्स नामक च्यारिटी परियोजनाको एक विज्ञापन हो । यो परियोजनाले रुससँगको युद्धमा घाइते भएका र मानसिक आघातसमेत भोगेका पूर्वयुक्रेनी सैनिकहरुलाई उनीहरुको यौन जीवन उत्कृष्ट बनाउन […]

मुम्बईमा दक्षिण कोरियाली युवतीमाथि दुर्व्यवहार, दुईजना पक्राउ

मुम्बईमा प्रहरीले दक्षिण कोरियाली महिलासँग दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । घटना मंगलबारको हो जब सोसल मिडियामा मायोची नामले चर्चित ह्युजियोङ पार्क नामकी महिला एक भिडियो लाइभस्ट्रिम गरिरहेकी थिइन् ।भिडियोमा एकजना केटाले २४ वर्षीया ह्युजियोङ पार्कको घाँटीमा हात राखेर उनलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । समाचार एजेन्सी एएनआईका अनुसार दुई जनामाथि यौन दुर्व्यवहारको आरोप लगाइएको छ ।ह्युजियोङ पार्कको लाइभस्ट्रिमिङ प्लेटफर्म ट्विचमा १२ हजार फलोअर्स छन् । उनले धेरैजसो भिडियो गेम खेल्द

वरुणले सेयर गरे जोयसँगको भिडियो

एजेन्सी, १९ साउन । बलिउड अभिनेता वरुण धवनले सामाजिक सञ्जालमा आफ्नो पाल्तु कुकुर जोयको तस्बिर र भिडियोहरू प्रायः सेयर गर्छन्। हालै मात्र आफ्नो आगामी फिल्म बवलको सुटिङ सकेर अभिनेता स्वदेश फर्किएका छन् । यसैबीच वरुणले आफ्नो कुकुरसँगको एउटा सुन्दर भिडियो सेयर गरेका छन् । भिडियोमा वरुण आफ्नो कुकुरलाई चुम्बन गर्दै र खुसीले पुच्छर हल्लाउँदै देखिएका […]

जब यी युवतीले सर्पलाई घाँटीमा बेरिन्, गरिन् चुम्बन [भिडियो]

सामाजिक सञ्जाल इन्स्ट्राग्राममा केही दिन अघि शेयर गरिएको एक भिडियो निकै रोचक छ । सो भिडियो हेर्ने जो कोही पनि भिडियो हेरेर अचम्मित हुनेछन् । रोयल पीथोन्स नामको इन्स्टाग्राम प्रयोगकर्ताले शेयर गरेको सो भिडियोमा एक युवती सर्पसँग खेलिरहेकी छन् ।  सो भिडियोमा देखिन्छ की युवतीले सर्पलाई आफैंसँग अंकमाल गराएकी छिन् ।  ती युवतीले त्यो सर्पलाई घाँटीमा बेरेकी छिन् भने घरीघरी चुम्बन गरिरहेकी देखिन्छिन् ।  उनले सो भिडियोको क्याप्सनमा 'लभ माई स्नेक' लेखेकी छन् । यो भिडियोमा अहिलेसम्म...

प्रशंसकले जेनिफर लोपेजसँग फोटो खिच्ने कोसिस गरे, प्रेमीले धक्का दिए (भिडियो)

जेनिफर लोपेज र बेन एफ्लेक आजकाल आफ्नो सम्बन्धका कारण खबरमा छाइरहेका छन् । यी दुईलाई हालै भेनिस फिल्म फेस्टिबलमा देखिएको थियो । शुक्रबार यी दुईले फेस्टिबलको रेड कार्पेटमा वक गरेका थिए । यतिबेला यी दुईको रोमान्स देख्न पाइयो ।जेनिफर र बेन रोमान्टिक अन्दाजमा रेड कार्पेटमा उत्रिएका थिए । यी दुईले एक–अर्कालाई चुम्बन पनि गरे । यतिबेलाको भिडियो र फोटो निकै चर्चितसमेत भइरहेका छन् ।जेनिफ र बेन, अभिनेताको फिल्म ‘द लास्ट डुअल’ को प्रिमियरका लागि भेनिस फिल्म फेस्टिबलको रेड कार्पेटमा उ

बलिउड निर्देशक अनुराग कश्यपकी छोरीको अनुभव– १४ वर्षमा पहिलो चुम्बन

एजेन्सी।बलिउडका चर्चित निर्देशक अनुराग कश्यपकी छोरी आलिया कश्यप यतिबेला चर्चामा छिन्।केही दिनअघि पितासँग विवाहपूर्व यौनका विषयका गरेको भिडियो कुराकानीका कारण चर्चामा थिइन् भने अहिले उनले सेयर गरेको चुम्बन अनुभवका कारण।उनले पहिलो चुम्बन १४ वर्षको उमेरमा लिएको बताएकी छन्। “त्यतिबेला म १४ वर्षको थिएँ, मेरौ सबैभन्दा खराब अनुभव त्यही हो। किनकि चुम्बन गरेपछि म भागेकी थिएँ, म निकै लजालु थिएँ”,आलियाले भनिन्।

सहकर्मीलाई चुम्बन गरेर गरेर चर्चामा आएका बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्।ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन्। केही दिनअघि तीन जना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको तस्बिर द सन पत्रिकाले शुक्रबार छापेको थियो।मन्त्रीले नै कोरोनाको महामारीमा सामाजिक दूरी तोडेपछि चौतर्फी विरोध भएको थियो। ४२ वर्षीय ह्यानककले ट्विटरमा भिडियो पोस्ट गर्दै  नियमहरू जसले बनाए पनि ती कानुन कडाइका साथ पालना गर्

आपत्तिजनक अवस्थामा भेटिए बेलायतका स्वास्थ्यमन्त्री

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले आफ्नी निकटतम सहयोगीसँग विवाहेतर सम्बन्ध राखेको पत्ता लागेपछि पद जोगाउन धौधौ परेको छ ।  उनले ती सहयोगीलाई आफ्नो कार्यालय भवनको कोरिडोरमा गहिरो चुम्बन गरेको भिडियो द सन पत्रिकाले सार्वजनिक गरेको छ ।      जिना कोलाडांगेलो नामक ती करोडपति सहयोगीलाई अँगालो हालेर गहिरो चुम्बन गरेको अनि उनको ढाड र नितम्बमा सुमसुम्याएको भिडियो सार्वजनिक भएको हो । जिनालाई पोहोर साल मार्च महिनामा सल्लाहकार बनाएर ह्यानककले सरकारमा ल्याएका थिए ।  चुम्बनको यो घटना गत मे ...