कास्कीको लुम्ले र जुमलेपाटीमा अति भारी वर्षा, बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

१२ असार, काठमाडौं । कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बाढी सूचना […]

सम्बन्धित सामग्री

माडीमा अति भारी वर्षा, साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्लो तीन घण्टामा चितवनको माडी क्षेत्रमा अति भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गोविन्दबस्ती, ठोरी, बनकट्टा आसपास अति भारी वर्षा मापन गरिएको हो । त्यस क्षेत्रको रिउखोला र साना खहरे खोलामा एक्कासि बाढी आउन सक्ने विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्र...

पश्चिम राप्ती जलाधारमा अति भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडाैं । बाढी पूर्वानुमान महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने बताएकाे छ । पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भन्दै तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता...

उच्च सतर्कता अपनाउन महाशाखाको अलर्ट, कहाँ कहाँ छ बाढीको सम्भावना?

काठमाडौं : विभिन्न स्थानमा बुधवार बिहानैबाट वर्षा जारी रहेको छ। केही स्थानमा भने भारी वर्षाको सम्भावना भएकाले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने, पश्चिम…