चिलीको मैदानमा अर्जेन्टिनाको जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई पराजित गरेको छ । अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा एन्जल डि मारिया र लाउटारो मार्टिनेजले गोल गरे । घरेलु टोलीका विन वेरेन्टेनले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । कालमा […]

सम्बन्धित सामग्री

घरेलु मैदानमा चेल्सीको पुनरागमन जित

प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामाथि पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई २–१ गोल अन्तरले हराएको हो । पहिलो हाफ गोल रहित बराबरी खेलेको चेल्सीले दोस्रो एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो ।खेलको ६३ औं मिनेटमा मिखाइल एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।  ७६ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए । काइ हाभर्ट्जले खेलको ८८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २(१ को जि

घरेलु मैदानमा लिभरपुलको पुनरागमन जित

फावियो कार्भाल्होले खेलको इन्जुरी समयको आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई पनरागमन जित दिलाएका छन् । बुधबार राति घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै लिभरपुलले न्युकासल युनाइटेडमाथि २–१ गोलको जित निकालेको हो ।लिभरपुलको पूनरागमन जितमा रोबर्टाे फिर्मिनो र फावियो कार्भाल्होले एक–एक गोल गरे । उता न्यूक्यासलका एलेक्सान्डर इसाकले एक गोल गरे । खेलको ३८ औं मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।पहिलो हाफमा १–० गोलले पछि परेको लिभरपुले

इंग्लिस प्रिमियर लिगः घरेलु मैदानमा लिभरपुलको जित

काठमाडौं, ८ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नर्विच सिटीमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो । लिभरपुलको घरेलु मैदानमा भएको खेलमा ४८औं मिनेटमा मिलोट राशिकाले गोल गर्दै नर्विचलाई सुरुवाति अग्रता दिलाएका […]

घरेलु मैदानमा चेल्सीको सहज जित

काठमाडौं, २५ पुस । एफए कप फुटबलमा चेल्सीले चेस्टरफिल्डमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले चेस्टरफिल्डलाई ५–१ गोल अन्तरले हराएको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा छैटौं मिनेटमा टिमो वेर्नेरको गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १८औं मिनेटमा कलुम हुडसनले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । […]

घरेलु मैदानमा रोमाको जित

इटालियन सिरी ए फटबल अन्तर्गत सोमबार राति भएको खेलमा रोमा विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा रोमाले स्पेजियालाई २–० को जित दर्ता गरेको हो । रोमाका लागि छैटौँ मिनेटमा स्मलिङ र ५६ औँ मिनेटमा इबानेज डा सिल्भाले गोल गरेका हुन् । इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा एफेना–ग्यान दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट […]

घरेलु मैदानमा टोटेनहमको जित

काठमाडौं, १७ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले ब्रेन्टफोर्डमाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १२ औं मिनेटमा कानोसले आत्मघाती गोल गरेपछि टोटेनहम एक गोलको अग्रता बनाएको थियो । टोटेनहकको घरेलु मैदानमा भएको खेलमा ६५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै […]

घरेलु मैदानमा पीएसजीको जित

काठमाडौं, १३ कात्तिक । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिले माथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले लिलेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको घरेलु मैदानमा भएको खेलमा लिलेले सुरुवाती अग्रता लिएको थियो । तर, खेलको दोस्रो हाफमा पीएसजी खेलमा फर्किएको थियो । खेलको ३१औं मिनेटमा लिलेका […]

न्युकासलको मैदानमा टोटेनहमको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटेनहम हट्सपरले न्युकासल युनाइटेडको मैदानमा जित हासिल गरेको छ । खेलको सुरुवातमै पछि परेपनि टोटेनहमले सेन्ट जेम्सेस पार्कमा ३-२ को जित आत्मसात गर्यो । खेलको दोस्रो मिनेटमा नै घरेलु टोली न्युकासलले अग्रता लिएको थियो । जाभिएर मान्किलोको क्रसमा क्यालम विल्सनले हेडरमार्फत गोल गर्दै गर्त दिलाएका थिए […]

अवे मैदानमा रियल मड्रिड र म्यानचेष्टर सिटीको महत्वपूर्ण जित

१३ फागुन, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा महत्वपूर्ण जित हात पारेका छन् । दुवै क्लबले अवे मैदानमा जित हात पारेका हुन् । रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई १-० ले पराजित गरेको हो । रियलका लागि फर्लान मेन्डीले ८६औं मिनेटमा निर्णायक […]

घरेलु मैदानमा टोटेनहमको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्स्परले वेस्ट ब्रुममाथि जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा टोटेनहमले २-० ले जित निकालेको हो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा टोटेनहमलाई ह्यारी केनले खेलको ५४ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यस्तै खेलको ५८ औं मिनेटमा लुकास मौराको पासमा सन…