अवे मैदानमा रियल मड्रिड र म्यानचेष्टर सिटीको महत्वपूर्ण जित

१३ फागुन, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा महत्वपूर्ण जित हात पारेका छन् । दुवै क्लबले अवे मैदानमा जित हात पारेका हुन् । रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई १-० ले पराजित गरेको हो । रियलका लागि फर्लान मेन्डीले ८६औं मिनेटमा निर्णायक […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग : रियल मड्रिड, सिटी र पीएसजी विजयी

२२ भदौ, काठमाडौं । साविक विजेता रियल मड्रिडसहित म्यानचेष्टर सिटी र पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेका छन् । स्पानिस क्लब रियलले स्कटिस क्लब सेल्टिकलाई ३-० ले हरायो । रियलका लागि भिनिसिय जुनियरले ५६औं,  लुका मोडरिचले ६०औं र एडेन हाजार्डले ७७औं मिनेटमा गोल गरे । समूह एफमा रियलले जितबाट ३ अंक […]

यूईएफए च्याम्पियन्स : म्यानचेष्टर सिटी र रियल मड्रिड भिड्दै

यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदै छ । प्रतिस्पर्धा यो हिसाबमा पनि हुनेछ कि सिटी संसारमा सबैभन्दा बढी रुचाइने र हेरिने इंग्लिस प्रिमियर लिगको शीर्षस्थानको टोली हो । अर्को टोली रह्यो रियल । जुन स्पेनिस ला लिगमा उपाधि जित्न मात्र एक अंकको खोजीमा छ । ऊसँग अझै पाँच खेल बाँकी छ । दुबै टोली दुई लिगमा शीर्षस्थानमा छन् ।  यस अर्थमा पनि यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । खेल नेपाली समयअनुसार आज ९मंगलबार० म

च्याम्पियन्स लिग फुटबल : रियल र सिटीको जित

काठमाडौं : युईएफ़ए च्याम्पियन्स लिग फुटबलमा  रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन्। रियल मड्रिडले  एटलान्टामाथि संघर्षपूर्ण जित निकालेको हो।  उसले एटलान्टालाई १-० गोल अन्तरले हरायो। रियलको जितमा फेरल्याण्ड मेण्डीले गरेको खेलको ८६औ मिनेटको गोल नै निर्णायक गोल बनेको थियो।यस खेलमा एटलान्टाका रिमो फ्रेउलेरले खेलको १७औ मिनेटमा रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा सिमित भएको थियो। अब दुवै बीच दोस्रो लिग मार्च १७ मा हुदै छ।गएराति नै भएको अर्को खेलमा म्यानचेष्

रियल मड्रिड र पीएसजी अन्तिम १६ मै भिड्ने

२५ मंसिर, काठमाडौं । च्याम्पियन्स लिगको नकआउट चरणमा रियल मड्रिडले पेरिस सेन्ट जर्मेन तथा बार्सिलोनाले चेल्सी प्रतिद्वन्द्वी पाएको छ । सोमबार भएको ड्र अनुसार साविकको विजेता रियल मड्रिड र पीएसजी प्रि क्वाटर फाइनलमै भिड्नेछन् । अर्को स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब चेल्सी प्रतिद्वन्द्वी पाएको छ । टोटनहृयाम र युभेन्टस, म्यानचेष्टर सिटी र …

च्याम्पियन्स लिग : रियल बराबरीमा रोकियो सिटी र लिभरपुल विजयी :: Pahilopost.com

साविक विजेता रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा टोटनहम हट्सपरसंग बराबरीमा रोकिएको छ। टोटनहमले बराबरी खेलेको अन्य दुई इंगलिस क्लब म्यानचेष्टर सिटी र लिभरपुल भने विजयी भएको छन्। घरेलु मैदान बर्नाबेउमा भएको समूह चरणको दोस्रो खेलमा रियलले टोटनहमसंग १-१ बराबरी खेल्दै अंक बाँडेको हो। रियलका राफेल

च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटी, रियल मड्रिड, सेभिल्ला र टोटनह्याम विजयी

काठमाडौं, असोज ११ – च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटी, रियल मड्रिड, सेभिल्ला र टोटनह्याम विजयी भएका छन् । गएरातिको खेलमा म्यानचेष्टर सिटीले सख...