पूर्व विद्यार्थीको सहयोगमा ४० फिट अग्लो बुद्धमूर्ति निर्माण गरिने

बारा : बाराको निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको समूहले निजगढ ४ को मोहोरी पार्कमा आकर्षक बुद्धको मूर्ति बनाउन सुरु गरेको छ। विस २०५७ व्याचले प्रदेश २ कै ठूलो ४० फिट अग्लो बुद्धमूर्ति निर्माण गर्न शिलान्यास गरिएको छ। मूर्तिको निर्माण समितिका संयोजक खड्गराज मैनाली, रामहरी खरेल अभिषेक चिमरि...

सम्बन्धित सामग्री

हक्कीका लागि खेल मैदान निर्माण गरिने

सिमकोट – दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्की खेलका लागि हुम्लामा खेलमैदान निर्माण गरिने भएको छ। हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतका अनुसार कर्णाली प्रदेश खेलकुद परिषद्ले हक्की प्रतियोगिता सञ्चालनका लागि सिमकोटमा मैदान निर्माण गर्न लागेको हो। यसका लागि परिषद्ले टेण्डरसमेत आह्वान गरिसकेको छ। परिषद्ले एक करोड ४७ लाख ७२ हजार ३ सय ३२ रुपैयाँ लागत […]

देवदहमा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने

लुम्बिनी, २ कात्तिक । रुपन्देहीको देवदह नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने भएको छ । देवदह नगरपालिका–८ विशाल नगर (टटेरा)मा लुम्बिनी बौद्ध विश्वविद्यालय मातहत रहेको ९० बिघा सरकारी जमिन (वन क्षेत्र) मध्ये पाँच बिघा क्षेत्रफलमा गुरुयोजना अनुसार विपश्यना ध्यान केन्द्रलगायतका संरचना निर्माण गरिने छ । धम्मग्राम केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित बुधबार ध्यान केन्द्र […]

पर्यटक आकर्षित गर्न कृत्रिम ताल निर्माण गरिने

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक आकर्षित गर्ने उद्देश्यले ताल निर्माण गरिने भएको छ । पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बाग्मती प्रदेश सरकारको सहयोगमा कृत्रिम ताल निर्माण गरिने भएको हो । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हिले जलजले ‘ख’ वनमा शून्य दशमलव […]

बाँकेमा डढेलो नियन्त्रणका लागि ‘दस्ता’ निर्माण गरिने

बाँकेका विभिन्न वनमा जथाभावी हुने डढेलो नियन्त्रणका लागि विभिन्न ठाउँमा वन डढेलो ‘दस्ता’ निर्माण गरिने भएको छ । कुनै कारणबस डढेलो लागेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय समुदाय र सरकारी निकाय...

मान्म—कोडवाडा केबुलकार निर्माण गरिने

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर १ मान्म र नरहरिनाथ गाउँपालिकाको कोडवाडा जोड्ने केबुलकार निर्माण गरिने भएको छ।...

बैतडीमा क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माण गरिने

काठमाडौँ,१६ साउन । भारतसँग सीमा जोडिएको यस जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माण गरिने भएका छन् । कोरोना भाइरस सङ्क्रमण फेरि फैलन सक्ने भन्दै त्यसबाट बच्नका लागि पूर्वतयारीस्वरुप सबै पालिकामा होल्डिङ सेन्टर र क्वारेन्टिन निर्माण गरिने भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्नका लागि […]

चितवनबाट काठमाडौं एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने

काठमाडाैं : सरकारले चितवनबाट देशको केन्द्रीय राजधानी काठमाडौं एक घण्टमा नै पुग्ने द्रुतमार्ग निर्माण गर्ने भएको छ।सरकारका अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० काे बजेट भाषण गर्दै चितवनबाट मकवानपुर हुँदै काठमाडौं पुग्ने द्रुतमार्ग निर्माण गर्ने जनाएका हुन्।उनले चन्द्रागिरी–चित्लाङ–पालङु–चितवन द्रुतमार्ग निर्माण गरिने घोषणा गरेका छन्।अर्थमन्त्री शर्माले चितवन–पोखरा द्रुतमार्ग पनि निर्माण गरिने बताएका छन्। उनले यी द्रुतमार्ग निर्माण गर्न नीजि क्षेत्रलाई

बाँके र ललितपुरमा डाटा सेन्टर निर्माण गरिने

बाँके र ललितपुरमा डाटा सेन्टर निर्माण गरिने भएको छ ।  आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । बाँकेको कोहलपुर र ललितपुरको खुमलटारमा डाटा सेन्टरको भौतिक पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिने छ । धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेन्ज सेन्टर बनाउन सम्भाव्यता अध्ययन गरिने उनले बताए...

काठमाडौँको गोकर्णेश्वरमा मुन्धुम घर निर्माण गरिने

१८ कात्तिक, खोटाङ। किराँत राई समुदायअन्तर्गत पर्ने नाछिरिङ राईहरूको रिदुम खिम (मुन्धुम घर) काठमाडौँमा निर्माण गरिने भएको छ । काठमाडौँस्थित गोकर्णेश्वर नगरपालिकाको गोकर्ण उत्तरगयामा निर्माण गरिने रिदुम खिम (मुन्धुम घर)को थ्रिडि नक्सासमेत सार्वजनिक गरिएको छ । रु दुई करोड २८ लाख ५४ हजार ९२५ को लागतमा साढे तीनतले रिदुम खिम आगामी मङ्सिर पहिलो साता शिलान्यास […]

ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ निर्माण गरिने

काठमाडौँ– ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ निर्माण गरिने भएको छ। तत्कालीन समयमा गलत बाटो अँगालेका हिंस्रक अंगुलीमाललाई सिद्धार्थ गौतम बुद्धले सद्मार्गका लागि प्रेरित गरेको कथावस्तुमा चलचित्र निर्माण गर्न लागिएको हो। फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त ब्यानरमा सुरेन्द्र श्रेष्ठले चलचित्रलाई निर्माण गर्न लागेका हुन्। मध्यपुर थिमीमा एक कार्यक्रमबीच चलचित्र निर्माणको घोषणा गर्दै निर्माता र अंगुलीमाल […]