मधेशमा जन्मकैद सजाय पाएका सांसदबाहेक सबैले गरे मतदान

११ माघ, जनकपुरधाम । सशस्त्र प्रहरी बलका असई थमन बिक हत्या प्रकरणमा जन्मकैदको सजाय सुनाइएका लोसपा संसदीय दलका नेता अभिराम शर्मा राष्ट्रिय सभा निर्वाचनमा सहभागी भएनन् । महोत्तरी जिल्ला अदालतले गत महिना उनलाई जन्मकैदको सजाय …

सम्बन्धित सामग्री

थमन विक हत्यामा जन्मकैद सजाय पाएका ठाकुर जेल चलान

मधेश आन्दोलनका क्रममा मारिएका शसस्त्र प्रहरीका असई थमन विक हत्या मुद्दामा जन्मकैद सजाय पाएका जलेश्वर नगरपालिका-९ निवासी मोहन ठाकुरलाई जेल चलान गरिएको छ। लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय काटी छुट्नै लाग्दा...

जन्मकैद सजाय पाएका सिराहाका इब्राहिम मिया पक्राउ

१२ पुस, जनकपुरधाम । सिराहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । फरार अभियुक्त सिराहाको कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ गरेको हो । खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद)को सजाय फैसला सुनाएको […]

एउटै व्यक्तिले दुईवटा जन्मकैद सजाय भोग्नुनपर्ने

काठमाडौं, साउन ७ । सर्वोच्च अदालतले जतिसुकै क्रूर अपराधी भए पनि दुईवटा अदालतबाट फरक–फरक जन्मकैद ठहर भएमा दोहोरो सजाय भोग्नुनपर्ने फैसला गरेको छ। न्यायाधीशहरू प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि व्याख्या गर्दै जन्मकैद भोगिरहेको बहुव्यवहार कसुरदारलाई एकैसाथ दुईवटा जन्मकैदको सजाय गर्न नमिल्ने ठहर गरेको हो। २०७९ चैत ८ मा […]

हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा

काठमाडाैँ । हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा भएका छन् । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषी ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी जन्मकैद सजाय पाएका उनी ९ वर्षमै रिहा भएका हुन् । जन्मकैद अर्थात २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै […]

जन्मकैद ठहर भएकी फरार प्रतिवादी पक्राउ

ज्यान सम्बन्धी कसुरमा जन्मकैदको सजाय ठहर भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुरको खार्ताम्छा–१ घर भएकी ४३ वर्षीय गीता गुरुङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।२०७७ माघ १२ मा चितवन जिल्ला अदाललते गुरुङलाई जन्मकैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिइन् । सोमबार महाराजगञ्जबाट पक्राउ गरेर उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको एसपी कोइरालाले जानकारी दिए । चितवनकी मानकुमारी थापाको पतिलाई जग्गा सम्बन्धी विवादमा

जन्मकैद सजाय भएका व्यक्ति ६ वर्षपछि पक्राउ

काठमाडौं : जन्मकैद सजाय तोकिएका व्यक्ति करिब ६ वर्षपछि पक्राउ परेका छन्।कर्तव्य ज्यान मुद्दामा २० वर्ष जन्मकैद तोकिएका बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका ६ का जयलाल ठाकुर लोहार पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय बाराको टोलीले लोहारलाई कलैया उपमहानगरपालिका ४ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी सजाय भुक्तानका लागि जिल्ला अदालत वीरगंजमा पठाइएको बाराका डिएसपी राजेश थापाले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार सर्वोच्च अदालतले २०७३ कार्तिक २९ गते जयलाललाई जन्मकैदको फैसला सुनाएको थियो।

हत्याको कसुरमा दैलेखमा २ जनालाई जन्मकैद

दैलेख – दैलेखकाे नौमूले गाउँपालिका–१ तोलीराइलीका ३९ वर्षीय भूपेन्द्रबहादुर शाहीको हत्या गरेको कसुरमा तोलीराइली गाउँका ३८ वर्षीय बलबहादुर सिंह र २६ वर्षीय प्रेमबहादुर बस्नेतलाई दैलेख जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ । मंगलवार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट दुवै जनालाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने फैसला भएको अदालतका सूचना अधिकारी नायब सुब्बा टिकाराम न्यौपानेले जानकारी दिनुभयो । हत्या घटनामा संलग्न तेश्रो व्यक्ति कालिकोटको महाबै गाउँपालिका–४ डिल्लीकोट घर भइ हाल तोलीराइली...

जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन्।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भएका प्रतिवादी पक्राउ

धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भएका प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउपर्नेमा साविकको खरी गाविस वडा नं ४ बस्ने ५३ वर्षीय यमबहादुर राना मगर रहेका छन्।...

जन्मकैद सजाय तोकिएको साढे ३ दशकपछि पक्राउ

अदालतबाट जन्मकैद सजाय पाएका एक अभियुक्त साढे ३ दशकपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका सबैला नगरपालिका ४ का अन्दाजी ६० वर्षीय बिकरु यादवलाई ३५ वर्षपछि प्रदेश प्रहरीले पक्राउ गरेको हो ।उनीमाथि २०३८ सालमा आफ्नै गाउँका सुकना यादवको हत्याको आरोपमा सजाय तोकिएको थियो । बुधवार २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको टोलीले विकरुलाई खेतमा काम गरिरहेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको थिए छ । धनुषा प्रहरीले उनलाई अदा