एउटै व्यक्तिले दुईवटा जन्मकैद सजाय भोग्नुनपर्ने

काठमाडौं, साउन ७ । सर्वोच्च अदालतले जतिसुकै क्रूर अपराधी भए पनि दुईवटा अदालतबाट फरक–फरक जन्मकैद ठहर भएमा दोहोरो सजाय भोग्नुनपर्ने फैसला गरेको छ। न्यायाधीशहरू प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि व्याख्या गर्दै जन्मकैद भोगिरहेको बहुव्यवहार कसुरदारलाई एकैसाथ दुईवटा जन्मकैदको सजाय गर्न नमिल्ने ठहर गरेको हो। २०७९ चैत ८ मा […]

सम्बन्धित सामग्री

४४ वर्ष जेल सजाय तोकिएका अभियुक्तलाई सर्वोच्चको राहत

काठमाडौं । सर्वोच्च अदालतले दुईवटा अदालतबाट फरकफरक जन्मकैद गरेर ४४ वर्ष जेल सजाय पाएका एक अभियुक्तलाई एउटा अदालतको मात्रै सजाय कार्यान्वयन हुने फैसला गरेको छ । सर्वोच्चले दोहोरो सजाय सम्बन्धमा व्याख्यासहित नयाँ नजिर स्थापित गरेको छ । न्यायाधीशहरू प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि व्याख्या गर्दै जन्मकैद भोगिरहेको बहुव्यवहार […] The post ४४ वर्ष जेल सजाय तोकिएका अभियुक्तलाई सर्वोच्चको राहत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....