उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङद्वारा रिट

काठमाण्डाै – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूले दिएको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा रिट दिनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयले उचित प्रमाणविना आफ्नो उम्मेदवारी खारेज गरिदिएको र उम्मेदवारी कायमै राख्न माग गरेर गुरुङले आज बिहीवार सर्वोच्चमा रिट दर्ता गराउनुभएको हो ।निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै मनोनयन खारेज गरिदिएको थियो । तर आफ्नो कसुर मनोनयन नै खारेज हुने प्रकृतिको नरहेको र निर्वाचन अधि...

सम्बन्धित सामग्री

सर्वोच्चद्वारा राजु गुरुङको उम्मेदवारी खारेज

काठमाडौं– सर्वोच्च अदालतले रूपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै सर्वोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरिदिएको हो । बैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा […]

राजु गुरुङको रिट न्यायाधीशद्धय खतिवडा र रेग्मीको संयुक्त इजलाशमा

काठमाडौं, ४ कार्तिक । सत्ता गठबन्धनबाट रुपन्देही–२ मा साझा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको रिटमाथि सुनुवाई जारी छ । सो रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाई जारी छ । गुरुङको पेशी पहिलो नम्बरमा थियो । निर्वाचन आयोगले चेक अनादरको आरोपमा गुरुङको उम्मेदवारी खारेज गरेको थियो । […]

राजु गुरुङको मुद्दा कुमार र सुस्मलताको संयुक्त इजलासमा

२ कात्तिक, काठमाडौं । रुपन्देही– २ सत्ता गठबन्धन्धनका साझा उम्मेदवार राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको छ । बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय […]

गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश

सर्वोच्च अदालतले रूपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न आदेश जारी गरेको छ । आइतबार एक न्यायाधीशको इजलासबाट यस्तो आदेश भएको हो । एकीकृत समाजवादीका गुरुङ गठबन्धनका साझा उम्मेदवार हुन्...

रुपन्देही-२ उम्मेदवारी खारेज विवाद : राजु गुरुङको रिटमाथि सुनुवाइ हुँदै

रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिटमा आइतबार सुनुवाइ हुँदै छ । शुक्रबार वादी पक्षबाट हटाइएको रिट आइतबार पेसी सूचीमा चढेको छ । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका एकीकृत समाजवादी पार्टीका नेता राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृत उदवीर नेपालीले उनको उम्मेदवारी खारेज गरिदिएका थिए । तर गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफू सेयर सदस्य रहेको संस्थामात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी

रुपन्देही २ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज

लक्ष्मण थारू र रेशम चौधरीको पनि उम्मेदवारी गुम्यो रुपन्देही २ मा सत्तागठबन्धनले साझा उम्मेदवार बनाएको एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा उम्मेदवार बन्न...