स्वेच्छिक अवकास लिने कर्मचारीलाई दुई किस्तामा रकम

कर्मचारी समायोजन ऐन बमोजिम सेवा अवधि पुगेका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा दुई किस्तामा रकम प्राप्त गर्ने भएका छन् ।

सम्बन्धित सामग्री

अतिरिक्त हुलाक खारेज गरिने, करिब ११ हजार कर्मचारीलाई सुविधासहित अवकास

सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको छ। अतिरिक्त हुलाक खारेज गरी त्यहाँ कार्यरत कर्मचारीलाई सुविधासहित अवकास दिने बजेट वक्तव्यमा उल्लेख छ।  हुलाक सेवा विभागका अनुसार अतिरिक्त हुलाकतर्फ हाल १० हजार...

यसरी बढ्दो छ पेन्सनको व्ययभार

पछिल्लो नौ वर्षमा निजामति, सुरक्षा निकाय र शिक्षकलाई दिइँदै आएको निवृत्तिभरण (पेन्सन) को रकम झण्डै तेब्बरले बढेको छ । सेवानिवृत्त भएका निजामति कर्मचारी, दुवै प्रहरी, नेपाली सेना र शिक्षकबाट अवकास पाएका कर्मचारीलाई सरकारले प्रत्येक महिना पेन्सन दिँदै आएको छ । यस्तो पेन्सन गत नौ वर्षयता झण्डै तेब्बरले बढेको हो । सरकारले नौ वर्षका बीचमा तीन–चार […]

अवकास प्राप्त कर्मचारीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफु मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, बरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको छ । विभागका निर्देशक अर्जुन बिक, उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकिय प्रमुख नवराज खड्का लगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा […]

अवकास प्राप्त कर्मचारीलाई बिदाई

५ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफू मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, वरिष्ठ प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई बिदाइ गरेको छ । अवकास प्राप्त गर्नेमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), बरिष्ठ प्रशिक्षक टिका सेंढाई (एथलेटिक्स), बरिष्ठ प्रशिक्षक बिष्णु कान्त अर्याल (फुल कन्ट्याक्ट कराते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र […]

पेन्सन होल्डरलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा

ग्लोबल आइएमई बैंकले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएको छ । यस खाताअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउनेछ । यो खाताले निवृत्तिभरण पाइरहनु भएका व्यक्तिलाई पनि आफ्नो पेन्सन रकममध्ये भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत […]

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता, अवकास प्राप्तलाई १ वर्ष करारमा भर्ना

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सरकारले तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने बताएका छन्।

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता, अवकास प्राप्तलाई १ वर्ष करारमा भर्ना

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा गरेको सम्बोधनका क्रममा सो कुरा बताएका हुन् । उनले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि बताए । यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षमा करारमा भर्ना गरिने  पनि ओलीले बताए ।

कर्मचारीलाई स्थायी गर्न काठमाडौँ महानगरले विधेयक ल्याउँदै

स्वीकृत विधेयकमा कर्मचारीको नियुक्ति, पदमा रहँदा पालना गर्नुपर्ने आचरण, सेवामा रहँदा वा सेवाबाट अवकास हुँदाका सर्त तथा सुविधालगायतका व्यवस्था छन्।

गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लाग्नुभएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गरेका छन् । सेवाबाट अवकास हुनैलाग्दा उनले प्राप्त गर्नुभएका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गरेका हुन् । अठार वर्षसम्म रातदिन, झरीबादल केही नभनी संरक्षणमा जुट्नुभएका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेका छन् । निकुञ्जको गोही प्रजनन केन्द्रमा मात्रै होइन, उनले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै

पैसाका कारण स्वेच्छिक अवकास रोक्नुपर्ने अवस्था छैन : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले पैसाका कारण कर्मचारीहरूको स्वेच्छिक अवकास योजना रोक्नुपर्ने अवस्था नरहेको बताएका छन्। निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग अर्थ मन्त्रालयमा बिहिबार भएको छलफलमा अर्थमन्त्री खतिवडाले कर्मचारीलाई स्वेच्छिक अवकास दिँदा लाग्ने खर्चको अभाव नरहेको प्रष्ट पारेका हुन्। ‘स्वच्छिक अवकास रोक्ने पक्षमा म छैन। प्रदेश, स्थानीय तहमा कर्मचारी नभएका बेलामा कर्मचारीलाई स्वेच्छिक अवकासमा पठाउन हुन्छ/हुँदैन…