ठाकुर पक्षका सांसदको पद जोगियो

नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै जसपाको महन्थ ठाकुर पक्ष उत्साही बनेको छ । ठाकुर पक्षले २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति भएको जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएको हो ।

सम्बन्धित सामग्री

नेपालसहित १४ सांसदको पद जोगियो

काठमाडौं, भदौ १४ । नेकपा (एमाले)बाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिस गरे पनि कारबाही कार्यान्वयन नहुने भएको हो । निर्वाचन आयोगले ११ भदौमा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गरेको […]

रातोपाटी ब्रिफिङ : माधव नेपालसहित १४ सांसदको पद जोगियो

आज २०७८ भदौ १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा माधव नेपालसहित १४ सांसद माथिको अन्योल समाप्त, नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन, करिब ९ करोड रुपैयाँ बराबरको कोकिनसहित तीन विदेशी पक्राउ, बाढीपहिरोको कहर कायमै, काँग्रेसमा ‘हिन्दु सेन्टिमेन्ट’ बटुल्ने होडबाजी, प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर, लुम्बिनी प्र

माधव पक्षका १४ सांसदको पद जोगियो

काठमाडौं । संसद सचिवालयले नेकपा एमालेले कारबाहीको सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गरिरहनु नपर्ने जनाएको छ । एमालेले संसद सचिवालयमा पठाएको पत्रबारे जवाफ दिँदै नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा कारबाही गर्नुपर्ने अवस्था नरहेको सचिवालयले जनाएको छ । एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि […]

ओली पक्षले कारवाही गरेका कर्णालीका चार सांसदको पद जोगियो

केपी ओली पक्षले प्रदेश सांसदबाट कारवाही गरेका कर्णाली प्रदेश सभाका चार सांसदको पद सर्वोच्च अदालतले जोगाइदिएको छ ।