माधव पक्षका १४ सांसदको पद जोगियो

काठमाडौं । संसद सचिवालयले नेकपा एमालेले कारबाहीको सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गरिरहनु नपर्ने जनाएको छ । एमालेले संसद सचिवालयमा पठाएको पत्रबारे जवाफ दिँदै नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा कारबाही गर्नुपर्ने अवस्था नरहेको सचिवालयले जनाएको छ । एमालेले गरेको कारवाहीको पत्र संसद सचिवालयमा पठाए पनि […]

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : माधव नेपालसहित १४ सांसदको पद जोगियो

आज २०७८ भदौ १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा माधव नेपालसहित १४ सांसद माथिको अन्योल समाप्त, नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन, करिब ९ करोड रुपैयाँ बराबरको कोकिनसहित तीन विदेशी पक्राउ, बाढीपहिरोको कहर कायमै, काँग्रेसमा ‘हिन्दु सेन्टिमेन्ट’ बटुल्ने होडबाजी, प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर, लुम्बिनी प्र