बानेश्वरमा २४ सय प्रहरी परिचालन

मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’माथि बिहीबारबाट प्रतिनिधिसभामा छलफल हुँदै छ । संसदमा छलफल हुनुअघि संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन शुरु भएको छ ।  प्रदर्शनलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले बानेश्वरमा २ हजार ४ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ ।महानगरीय प्रहरी परिसरबाट १२ सय प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयबाट थप १२ सय सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोप

सम्बन्धित सामग्री

चाडपर्वलक्षित सुरक्षा योजना : मकवानपुरमा ८१७ प्रहरी परिचालन हुने

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्वलक्षित सुरक्षा योजनाका लागि जिल्लामा ८१७ जना प्रहरी परिचालन गर्ने भएको छ। नजिकिएका चाडपर्वलक्षित विशेष सुरक्षा योजना निर्माण गरेर उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको मकवानपुर...

मनाङ्ग हेलिकप्टरको खोजीमा प्रहरी परिचालन, स्थानीयले भने, 'आगो देखियाे'

सम्पर्क विहिन भएको मनाङ्ग एयरको हेलिकप्टरको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। सोलुखुम्वुको लामजुरा क्षेत्रमा हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए।...

विमान दुर्घटनापछि उद्धारका लागि २२७ सशस्त्र प्रहरी परिचालन

सशस्त्र प्रहरी बलले काठमाडौँ–पोखरा उडानमा रहेको यती एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सय २७ सशस्त्र प्रहरी परिचालन गरेको छ।...

चुनावमा ललितपुरमा तेह्र सयभन्दा बढी म्यादी प्रहरी परिचालन हुने

ललितपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ ।

काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन हुने

चाडपर्वको समयमा देशको संघीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज मंगलबारदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण

पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा दुई समूहबीच विवाद,  प्रहरी परिचालन

काठमाडौं । ललितपुरको पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा दुई समूहको बिचमा झगडा भएपछि प्रहरी परिचालन गरिएको छ । केही दिनअघि नेपाल विद्यार्थीसंघमा आबद्ध युगान्तर पौडेल समूहले कुटपिट गरेका थिए । सो विरोधमा अर्को समूहले तालाबन्दी गरेपछि विवाद चर्किएको छ । सोमबार विवाद बढेपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । ताला लगाउनेहरूलाई पाँचौँ सेमेस्टरमा आर्किटेक्चर विषय अध्ययनरत युगान्तर पौडेल समूहले बाहिरबाट मान्छे ल्याएर कुट्न खोजेको आरोप अर्को

भक्तपुर विस्केट जात्रा : सुरक्षाका लागि एक हजार प्रहरी परिचालन

भक्तपुरको दरबार क्षेत्रमा आज साझँदेखि सुरु हुने ऐतिहासिक विस्केट जात्राको सुरक्षामा एक हजार प्रहरी परिचालन गरिने भएको छ। प्रहरी हेडक्वार्टर, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र भक्तपुर परिसरबाट उक्त प्रहरी टोली...

सर्वोच्च अदालतमा दंगा प्रहरी परिचालन प्रति अधिवक्ताहरुको आपत्ति

काठमाडौँ– सर्वोच्च अदालतका दंगा प्रहरी परिचालन गरिएको प्रति अधिवक्ताहरुले आपत्ति जनाएका छन् । शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा दंगा प्रहरी परिचालन गरिनु खेदजनको रहेको उनीहरुको भनाइ छ । सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले सर्वोच्चभित्र प्रहरी परिचालन गरेर कार्यपालिकाले न्यायापालिकामाथि हस्तक्षेप गर्न खोजेका बताए । कानुन व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी परिचालन गरेर हुर्मत लिने काम […]

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ ।

अक्सिजनका सिलिण्डर खोज्न प्रहरी परिचालन

लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिण्डर खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिण्डर संकलन गरेको छ ।...