पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा दुई समूहबीच विवाद,  प्रहरी परिचालन

काठमाडौं । ललितपुरको पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा दुई समूहको बिचमा झगडा भएपछि प्रहरी परिचालन गरिएको छ । केही दिनअघि नेपाल विद्यार्थीसंघमा आबद्ध युगान्तर पौडेल समूहले कुटपिट गरेका थिए । सो विरोधमा अर्को समूहले तालाबन्दी गरेपछि विवाद चर्किएको छ । सोमबार विवाद बढेपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । ताला लगाउनेहरूलाई पाँचौँ सेमेस्टरमा आर्किटेक्चर विषय अध्ययनरत युगान्तर पौडेल समूहले बाहिरबाट मान्छे ल्याएर कुट्न खोजेको आरोप अर्को

सम्बन्धित सामग्री