ललितपुरका प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा

पाटन, १ मङ्सिर । प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको ललितपुरमा गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । छ वटै स्थानीय तह रहेको यस जिल्लामा एक महानगरपालिका दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरि दाहाल र नेकपा (एमाले)का […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक-१ प्रदेश सभा (क) र (ख): युवा उम्मेदवारबीच चर्को प्रतिस्पर्धा

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १, प्रदेश सभा (क) र (ख) मा सत्ता गठबन्धन तथा एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।...

कञ्चनपुर-२ मा साउद र धामीबीच नै मुख्य प्रतिस्पर्धा

कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा एमालेका नरबहादुर धामीबीचमा नै  प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिरहेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ ।गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन् । उनले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सारेका छन्।  चुनावी प्रचारका क्रममा उनी आफूले सांसद नभएर

प्रदेश १ मा कोसँग कसको प्रतिस्पर्धा ?

विराटनगर । आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनका लागि संघ र प्रदेशतर्फका उम्मेदवार लगभग सबै दलले टुङ्गो लगाइसकेका छन् । आसन्न निर्वाचनमा मुख्यगरी सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमालेले पनि जसपा नेपाल र राप्रपासँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेको छ । जसका आधारमा केही क्षेत्रमा दुवै पक्षबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।तेह्रथुममा सत्ता गठबन्धनका तर्फबाट सीता गुरुङ (कांग्रेस) उम्मेदवार बन्ने टुङ्गो लाग्दा विपक्षी गठबन

भारतमा राष्ट्रपति निर्वाचन आज, द्रौपदी र सिन्हाबीच प्रतिस्पर्धा

नयाँ दिल्ली – भारतको १५औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदै छ । संसदको वर्खे अधिवेशनको पहिलो दिन निर्वाचन हुँदै छ । सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पद को लागि ६४ वर्षीय मुर्मु एक […]

गोरखाको पालुङटारमा सत्ता गठबन्धन भत्कियो, त्रिपक्षीय प्रतिस्पर्धा हुने

गोरखाको पालुङटार नगरपालिकामा सत्ता गठबन्धन भत्किएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। गोरखा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निर्वाचन क्षेत्र भएकाले उनले काँग्रेससँग तालमेल गर्न निक्कै जोडबल गरेका थिए। अन्तमा काँग्रेसले प्रमुख उपप्रमुखसहित वडामा एकल रुपमा प्रतिष्पर्धा गर्ने भन्दै जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले वक्तव्य जारी गरेपछि त्रिपक्षीय भिडन्त हुने भएको हो।काँग्रेस र जसपाबीच चुनावी तालमेल भत्किएको सभापति न

कांग्रेस ललितपुरले भन्यो- गठबन्धन दलसँग मित्रवत् प्रतिस्पर्धा

काठमाडौँ- कांग्रेस ललितपुरले गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने जनाएको छ । कांग्रेस ललितपुर सभापति जिनेन्द्रकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आवद्ध दलसँग मित्रवत् प्रतिस्पर्धा र विपक्षीहरूलाई पराजित गर्ने रणनीतिअनुरूप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।  ‘११ वैशाख मध्याह्न पश्चात बागमती प्रदेश संयन्त्रबाट कांग्रेस र माओवादी […]

राष्ट्रियसभा सदस्य निर्वाचन: गण्डकीमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आगामी माघ १२ गते गण्डकी प्रदेशमा राष्ट्रिय सभाको तीन पदको लागि हुने निर्वाचनमा मंगलबार गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।...