सैनिक कल्याणकारी कोषको २ करोड घोटाला प्रकरण : पूर्वजमदार कारागार चलान

२८ वैशाख, काठमाडौं । सैनिक कल्याणकारी कोषको दुई करोड रुपैयाँ घोटाला प्रकरणमा पक्राउ परेका पूर्वजमदार कारागार चलान भएका छन् । पूर्वजमदार आत्मराम थापालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको …