काठमाडौंबाट पेस्तोलसहित एकजना पक्राउ

१४ माघ, काठमाडौं । काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेचौर घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईं रहेका छन् । काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट बुधबार उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट एकथान नलकटुवा पेस्तोल र एक थान गोली बरामद भएको छ । […]

सम्बन्धित सामग्री

महोत्तरीमा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – महोत्तरीको सोनमा गाउँपालिका–५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित सितामढी जयनगर ग्रामपंचायत–११ बस्ने २४ वर्षीय बलविन्द्र महतो रहेका छन्। उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार पेस्तोलसहित सोही पेस्तोलमा लाग्ने गोली एक राउण्ड, किल्ला उक्काउने रड दुई थान र पेचकस एक थान बरामद […]

दुई थान पेस्तोलसहित भक्तपुरबाट एकजना पक्राउ

काठमाडौं,१४ भदौ । दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो । गएराति सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ […]

बुटवलमा पेस्तोलसहित एकजना पक्राउ

बुटवल : रुपन्देही प्रहरीले शुक्रबार बुटवलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा बागलुङ दगातुन्डाडा घर भई हाल बुटवल उपमहानगरपालिका ८ बस्ने ३३ वर्षीय सन्तोष सलामी रहेका छन्। बुटवल ९ इँटाभट्टी स्थित होटल नमोबुद्धबाट सलामीलाई पक्राउ गरिएको…

बुटवलको होटलबाट पेस्तोलसहित एकजना पक्राउ

३१ भदौ, बुटवल । प्रहरीले बुटवलको एक होटलबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । बुटवल ईंटाभट्टीस्थित होटल नमोबुद्धमा बसेका बुटवल सुख्खानगरका सन्तोष सलामी मगरलाई रिभल्वर पेस्तोल र तीन थान गोली सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बाग्लुङ दगातुन्डाँडा स्थायी घर भइ बुटवल बस्दै आएका सलामी होटलको दोस्रो तलामा रहेको १०४ नं.कोठामा बसेको गोप्य सूचनाका […]

पेस्तोलसहित एकजना पक्राउ

चितवनमा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका ६ का ४० वर्षीय दिपक पुनमगर आज(सोमबार) रामपुर चौबीसकोठी सडखण्डकाे सिष्ट्री चोकमा कटुवा पेस्तोलसहित पक्राउ परेका हुन्।...

अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ

१६ चैत, बागलुङ । प्रहरीले अटोमेटिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिगाड गाउँपालिका-५ ग्वालिचौर बस्ने ४० वर्षीय श्याम बहादुर रेश्मी रहेका छन् । प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र […]

कटुवा पेस्तोलसहित एकजना पक्राउ

मोरङ :  सुनसरीको दुहवी नगरपालिका-३ बाट एक थान पेस्तोलसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका-१२ खनारका ३४ वर्षीय काउ भनिने सुशील साह रहेको प्रहरीले जनाएको छ।पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीको टोलीले साहलाई मंगलबार राति साढे १० बजे दुहवी-३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान फिङगर पहुँच बरामद गरिएको छ।

सर्लाहीबाट पेस्तोलसहित एकजना पक्राउ

सर्लाहीको मलंगवा  नगरपालिकाबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । शनिबार मलंगवा नगरपालिका–११, ठूलो पल्सीबाट स्थानीय ३० वर्षका समसुद्दिन अन्सारीलार्ई प्रहरीले पक्राउ गरेको हो। बिहान अन्सारी र उनका दाजु ४५ वर्षिय...

कटुवा पेस्तोलसहित सिरहाबाट एकजना पक्राउ

जनकपुरधाम– सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको औरही गाउँपालिका वडा नं. २ का सुजित कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। यादवलाई आइतबार साँझ ४ बजे गोलबजार नगरपालिका वडा नं. ४ स्थित चेकजाँचको क्रममा कटुवा पेस्तोल र त्यसको तीन राउण्ड गोलीसहित पक्राउ […]

सुनसरीमा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं : कोशी गाउँपालिका-४ स्थित जुद्धगंजबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका-१ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन्।उनलाई आइतबार राति साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिवचौकका प्रहरी टोलीले एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएका थिए। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।