अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ

१६ चैत, बागलुङ । प्रहरीले अटोमेटिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिगाड गाउँपालिका-५ ग्वालिचौर बस्ने ४० वर्षीय श्याम बहादुर रेश्मी रहेका छन् । प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र […]

सम्बन्धित सामग्री

बागलुङमा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । बागलुङमा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । बडिगाड गाउँपालिका–५ ग्वालिचौर बस्ने ४० वर्षीय श्याम बहादुर रेश्मीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जिन एक थान र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।   प्रहरी चौकी ग्वालीचौरबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट...