काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरुले एकल बहुमत ल्याएर सरकार चलाउने भनेकोले अहिलेको निर्वाचन परिणामबाट पूर्ण सन्तुष्टि नभएको बताएका छन् । उनले एमाले एक प्रकारले दोहोरो विभाजितको अवस्थामा रहेको स्मरण गराए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘विभाजन […]