काठमाडौं, २५ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण मिटरब्याज समस्या समाधानका लागि बनेको विधेयक निष्कृय भएको आरोप लगाएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले जथाभावी बोलेको कारणले विधेयक पारित हुन नसकेको […]