क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा आबद्ध

एजेन्सी । क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्। युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको छ। सम्झौता गर्न सहमत भएसँगै अब व्यक्तिगत शर्त, भिसा र मेडिकल हुन बाँकी रहेको युनाइटेडले जनाएको छ। रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन्। Welcome 𝗵𝗼𝗺𝗲, @Cristiano 🔴#MUFC | #Ronaldo — Manchester United (@ManUtd) August 27, 2021

सम्बन्धित सामग्री

सबैको नजर रोनाल्डोमा

म्यानचेस्टर युनाइटेड मंगलबार मात्रै छाडेका क्रिस्टियानो रोनाल्डो स्टेडियम ९७४ मा उपस्थित हुँदा दर्शकको नजर उनीमाथि नै हुने पक्का छ । युनाइेटडका प्रशिक्षक टेन हागसँग सुमधुर सम्बन्ध नभएपछि रोनाल्डोले क्लब छोडेका हुन् ।...

रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्न सक्ने

मार्काका अनुसार जुभेन्टसबाट ओल्ड ट्राफोर्ड फर्केको एक वर्षपछि क्रिस्टियानो रोनाल्डो यस गर्मीमा म्यानचेस्टर युनाइटेड छोड्न इच्छुक छन्।२०२१/२२ मा रेड डेभिल्सको खराब नतिजा र प्रदर्शनले उनीहरू च्याम्पियन्स लिगको छनोटबाट बाहिरिएका थिए जसकारण रोनाल्डोले छोड्न खोजेका हुन् । उनको यो निर्णय आफ्नो बाँकी रहेको करियर च्याम्पियन्स लिगमा खेल्ने इच्छाबाट प्रेरित छ।

रोनाल्डोको चोटसँगै म्यानचेस्टर युनाइटेड संकटमा

एजेन्सी – इंग्लिस फुटबलकै बहुप्रतिक्षित खेल, म्यानचेस्टर डर्बीअघि म्यानचेस्टर युनाइटेडलाई ठुलो धक्का लागेको छ । क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो चोटका कारण आइतबार हुने खेलमा अनुपस्थित रहने भएका छन् । यस सिजन युनाइटेडका लागि ३० खेलमा १५ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले आज हुने खेल चोटका कारण गुमाउने भएका हुन् । द एथ्लेटिकका अनुसार […]

म्यानचेस्टर युनाइटेड काराबाओ कपबाट बाहिरियो

काठमाडौं : म्यानचेस्टर युनाइटेड काराबाओ कपबाट बाहिरिएको छ। गएराति भएको खेलमा वेस्टह्याम युनाइटेडसँग १-० गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो ।म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा वेस्टह्यामका मान्युएल लान्जिनीले खेलको नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।यस खेलमा युनाइटेडका क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन्।योसँगै कारबाओ कपको अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको छ। अन्तिम १६ मा पुगेका टिमहरुमा चेल्सीले साउथहम्पटमसँग, आर्सनलले लिड्ससँग, स्टोकले ब्रेंटफो

रोनाल्डोको प्रभाव : म्यानचेस्टर युनाइटेडमै बस्न चाहन्छन् पोग्बा

२९ भदौ, काठमाडौं । क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड आउने भएसँगै क्लबमा धेरै परिवर्तन भएको छ । क्लबका फ्यानहरुमा जोश बढेको छ, जसको प्रभाव खेलाडीमा पनि देखिन थालेको छ । यस्तै खेलाडीमध्ये एक हुन्, पाउल पोग्बा । सिजनको शुरुवातमा उनले क्लब छाड्न चाहेको चर्चा चलेको थियो । तर जोर्डन सान्चो, राफेल भेरानेसँगै रोनाल्डोलाई अनुबन्ध गरेसँगै उनको […]

अझैपनि कीर्तिमान पछ्याउँदै मेस्सी र रोनाल्डो

एजेन्सी – क्रिस्टियानो रोनाल्डो जुन क्लबबाट हुर्के र सफल व्यवसायिक खेलाडी बने, करिअरको उत्तर्रार्द्धमा पुन: म्यानचेस्टर युनाइटेड फर्किएका छन् । त्यस्तै लिओनेल मेस्सीले पनि बार्सिलोनासँग झन्डै २ दशक सम्बन्ध अन्त्य गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् । फुटबलमा चलिआएको सिलसिला हेर्ने हो भने उमेर अनुसार दुवै खेलाडी सामान्यतया अब करिअर बिट मार्ने […]

रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्कने पक्का

एजेन्सी, १२ भदौ । म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डो क्लबमा फर्कने पक्का भएको जनाएको छ । युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससंग सहमती गरेको छ । ‘क्लबको सबै जना क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्नका लागि उत्सुक छन’्, युनाईटेडले लेखेको छ । युनाईटेडले रोनाल्डोसंग दुई वर्षको सम्झौता गर्ने बताएको छ । बिहिबार मात्रै मेडिकल गरेपछि उनी युभेन्ट्स छाड्ने […]

म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

फुटबल दुनियाँका स्टारमध्येका एक क्रिस्टियानो रोनाल्डो फेरि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने भएका छन् । पोर्चुगाली यी स्टार आफ्नो क्लबबाट खेल्ने निश्चित भएको कुरा युनाइडेडले पुष्टि गरेको छ । २५ मिलियन युरोमा उनी युभेन्टसबाट युनाइटेड ट्रान्सफर हुन लागेको समाचारमा जनाइएको छ । ३६ वर्षीय रोनाल्डाले ५ पटक बालेन ओिर जितेका छन् । रोनाल्डोले आफ्नो करियरमा कैयन प्रमुख फुटबल प्रतियोगितमा जितका लागि महत्त्वूर्ण भूमिका खेलेका छन् । उनले ५ पटक युरोकप, ४ पटक वर्ल्डकप खेलिसकेका छन् । रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटे...

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा

पोर्चुगिच स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने पक्का भएको छ। इटालियन क्लब युभेन्टसबाट रोनाल्डो इङ्ग्लिस क्लब युनाइटेड जाने भएका हुन्। म्यानचेस्टर युनाइटेडले ‘वेलकम होम क्रिस्टियानो’ भन्दै ट्विट पनि गरेको छ।   Welcome 𝗵𝗼𝗺𝗲, @Cristiano 🔴#MUFC | #Ronaldo — Manchester United (@ManUtd) August 27, 2021 म्यानचेस्टर युनाइटेडले…