प्रभु बैंक र लोकहित डेन्टल हस्पिटल प्रालिकाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रालि तर्फबाट अध्यक्ष डा.गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।प्रभु बैंक र उक्त प्रालिबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले […]