प्रभु बैंकका ग्राहकलाई लोकहित डेन्टलमा छुट सुविधा

काठमाडौं, साउन २५। प्रभु बैंक र लोकहित डेन्टल हस्पिटल प्रा.लि. का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा।लि तर्फबाट अध्यक्ष डा गणेश साह उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग […]