थप १६ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर  र एन्टिजेन गरी एक हजार आठ सय ३७ जनाको नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा १३ जना काेराेना सङ्क्रमित निको भएका छन् । अहिले काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या पाँच सय ६३ जना रहेकाे मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप ३४ हजार दुई सय ७५ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त...

सम्बन्धित सामग्री

२४ घण्टामा २ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन सय ९४ जनाको नमुना परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा तीन जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २९ जनामा झरेको छ ।

२४ घण्टामा ३ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन जानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी छ सय ६३ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा तीन जना काेराेना सङ्क्रमित निकाे भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १८ जनामा झरेको छ ।

थप ७ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार एक सय ९९ जनाको नमुना परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा १२ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २५ जनामा झरेको छ ।

२४ घण्टामा ९ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार छ सय २० जनाको नमुना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा २४ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ७५ जनामा झरेको छ ।  २४ घण्टामा ३३ हजार दुई सय छ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

थप ४९ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार तीन सय १२ जनाको नमुना परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यही अवधिमा २३ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै नेपालमा काेराेना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७५ जना पुगेकाे छ ।  यस्तै २४ घण्टामा १५ हजार चार सय १९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ६ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ सय ८७ जनाको नमुना परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यही अवधिमा थप ३६ जना काेराेना सङ्क्रमित निको भएका छन् । याेसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय २२ जनामा झरेको छ ।  यसैबीच गएको साउनपछि डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५४ जना पुगेको छ । ४६ हजार सात सय ६८ जनामा डेङ्गी पुष्टि भएकोमा ५४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्राल...

थप २० जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार ८४ जनाको नमुना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप ३४ जना काेराेना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ५२ जनामा झरेको छ ।

२४ घण्टामा ४ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन सय ५४ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २२ जना काेराेना संक्रमित निकाे भएका छन् । याेसँगै काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ६ सय २२ जनामा झरेको मन्त्रालयले जनाएकाे छ ।

भारतमा एकै दिन २ लाख ६४ हजार जनाभन्दा धेरैमा काेराेना पुष्टि

भारतमा एकै दिन साढे दुई लाख जनाभन्दा धेरैमा काेभिड–१९ (काेराेना भाइरस) काे सङ्क्रमण पुष्टि भएकाे छ ।  भारतकाे स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएकाे जनाएकाे छ । यही अवधिमा तीन सय १५ जनाकाे काेराेना सङ्क्रमणबाट ज्यान गएकाे छ ।  यस्तै पछिल्लाे २४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि भएकामध्ये पाँच हजार सात सय ५३ जनामा नयाँ भेरियन्ट ओमिक्राेन देखिएकाे बीबीसीले जनाएकाे छ ।  यही अवधिमा एक लाख नाै हजार तीन सय ४५ जना काेराेना सङ्क्रमणबाट मु...

माधव नेपाललाई काेराेना सङ्क्रमण

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।  काेराेना भाइरसकाे मिल्दाेजुल्दाे लक्षण देखिएपछि अध्यक्ष नेपालकाे हिजाे साेमवार काेराेना परीक्षण गरिएकाे थियाे । परीक्षणमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँलाई आज मङ्गलवार काेराेना पुष्टि भएकाे हाे ।  अहिले उहाँ घरमै आइसाेलेशनमा बसिरहनुभएकाे छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई काेराेना पुष्टि भएकाे थियाे । उहाँहरू पनि हाेम आइसाे...