भारतमा एकै दिन २ लाख ६४ हजार जनाभन्दा धेरैमा काेराेना पुष्टि

भारतमा एकै दिन साढे दुई लाख जनाभन्दा धेरैमा काेभिड–१९ (काेराेना भाइरस) काे सङ्क्रमण पुष्टि भएकाे छ ।  भारतकाे स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएकाे जनाएकाे छ । यही अवधिमा तीन सय १५ जनाकाे काेराेना सङ्क्रमणबाट ज्यान गएकाे छ ।  यस्तै पछिल्लाे २४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि भएकामध्ये पाँच हजार सात सय ५३ जनामा नयाँ भेरियन्ट ओमिक्राेन देखिएकाे बीबीसीले जनाएकाे छ ।  यही अवधिमा एक लाख नाै हजार तीन सय ४५ जना काेराेना सङ्क्रमणबाट मु...