नेप्सेमा दैनिक नयाँ  रेकर्ड बन्ने क्रम जारी

अघिल्लो सातादेखि नै नेप्से नयाँ रेकर्डमा पुग्दै आएको छ । सोमबार पनि नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २ हजार ६ सय ९१ दशमलव ५६ बिन्दुमा पुगेर नयाँ रेकर्डमा पुगेको...

सम्बन्धित सामग्री

सुन–चाँदीको भाउ बढेको बढ्यै

विश्व बजारसँगै नेपालमा पनि सुन र चाँदीको भाउ निरन्तर वृद्धि भएर नयाँ रेकर्ड राख्ने क्रम जारी छ । यो हप्ता मात्रै

सुनको भाउमा रेकर्ड बन्ने क्रम जारी

सुनले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलामा १ लाख ३६ हजार …

सुनले नयाँ रेकर्ड राख्ने क्रम जारी, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं–  नेपाली बजारमा तीन दिन देखि लगातार सुनको मूल्य बढी रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो । जुन अहिले सम्मकै उच्च मूल्य हो । महासङ्घका अनुसार आज  छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको […]

सनी देओलको ‘गदर २’  २०० करोड क्लबमा, मंगलबार एकै दिन कमायो ५५ करोड

काठमाडौं । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा धमाका मच्चाउने क्रम जारी छ । फिल्मले हरेक दिन रेकर्ड तोडिरहेको छ । मंगलबार ७७ ‌औं भारतीय स्वतन्त्रता दिवसको दिनमा मात्र फिल्मले ५५ करोड भारुको कमाइ गरेको छ । शुक्रबार रिलिज भएको फिल्मले पाँचौ दिनसम्म २०० करोड क्लबमा प्रवेश गरिसकेको छ । […]

लु लाग्दा देखिने लक्षण

काठमाडौं : पछिल्लो दिन काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्दै गएको छ। मध्य तथा पश्चिमी तराईका भूभागमा तापक्रम अझै केही दिन नघट्ने र तातो हावा चल्ने क्रम जारी रहने अनुमान गरिएको छ।यसले गर्दा दिनदिनै तापक्रमले रेकर्ड ब्रेक गरिरहेको छ। यस्तो अवस्थामा तराईका विभिन्न ठाउँमा तातो हावा सहितको गर्मीले युवा, वृद्धादेखि बालबालिकासम्मलाई प्रभावित पारिरहेको छ। यसले गर्दा घरबाहिर निस्कँदा चर्को गर्मी अनुभव गरिएको छ। लक्षण- हृदयको गति तीव्र हुने- श्वासप्रश्वास र रक्तचाप कम हुने- शरीरबाट पसिना ननिस्किने-

आरआरआरले ६ दिनमा कमायो ६७२ करोड, लाइफ टाइम बिजनेसमा ‘बाहुबली’लाई पछि पार्यो

एजेन्सी, १७ चैत्र । ‘आरआरआर’ ले बक्स अफिसमा रेकर्ड तोड्ने क्रम जारी छ । ५५० करोडको बजेटमा बनेको यो फिल्मले ६ दिनमै ६७० करोडभन्दा बढीको विश्वव्यापी व्यापार गरेको छ । फिल्मले छैटौं दिन विश्वभर ५० करोडभन्दा बढीको व्यापार गरेको थियो । योसँगै फिल्मको हिन्दी संस्करणले पनि ६ दिनमा १२० करोडभन्दा बढी कमाएको छ । योसँगै […]

’आरआरआर’ले रच्यो नयाँ इतिहास, ३ दिनमा ५०० करोडभन्दा बढी कलेक्सन

एजेन्सी, १५ चैत्र । पछिल्लो समयको चर्चित फिल्म ‘आरआरआर’ ले बक्स अफिसमा रेकर्ड तोड्ने क्रम जारी छ । अब फिल्मले पहिलो साता अर्थात् तीन दिनमै ५ सय करोडभन्दा बढीको वर्ल्डवाइड व्यापार गरेर इतिहास रचेको छ । ५५० करोडभन्दा बढीको बजेटमा बनेको ‘आरआरआर’ विश्वभर तीन दिनमा कमाइ गर्ने पहिलो भारतीय फिल्म बनेको छ । तरण आदर्शले […]

अमेरिकामा ओमिक्रोनको रेकर्ड ब्रेक : एकै दिनमा १० लाख नयाँ संक्रमित थपिए

एजेन्सी । अमेरिकामा कोरोनाका नयाँ संक्रमितको संख्या एकै दिन १० लाख पुगी नयाँ रेकर्ड राखेको सरकारी अधिकारीहरूले बताएका छन् । कोभिडको नयाँ भेरियेन्ट ओमिक्रोन फैलने क्रम जारी रहँदा आगामी दिनहरूमा अझ तीव्र रूपमा संख्या बढ्दै जाने बताइएको छ । डाटाका अनुसार सोमबार मात्र त्यहाँ १० लाख ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन्, त्यो विश्वकै […]

नेप्से फेरि ऐतिहासिक रेकर्ड

काठमाडौं, साउन १९ । मंगलबार पनि शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम हुने क्रम जारी रह्यो । उतारचढाव बिच बजार परिसुुचक नेप्से २६ अंकले उकालो लागेर ३ हजार १ सय ११ बिन्दुको उचाइमा पुग्यो । यसदिन कारोबार भएका अधिकाशं समूहमा हरियाली छायो । विकास बैंक र सामूहिक लगानी कोष नगन्य अंकले मात्र रातो रहेबाहेक अरु सबै […]

रोनाल्डो भर्सेस मेसी : मुख्य प्रतियोगितामा कसले गरेका छन् बढी गोल?

वर्तमान विश्वका दुई उत्कृष्ट खेलाडीले रेकर्ड बनाउने क्रम जारी रहदा यहाँ दुई खेलाडीले मुख्य प्रतियोगितामा गरेको गोल संख्याको तुलना गरिएको छ।