काठमाडौँ – नेपाल राष्ट्र बैंकले विदेशी मुद्राकाे विनिमयदर निर्धारण गरेकाे छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ९४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ३ पैसा र बिक्रीमा १२७ रुपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १ पैसा र बिक्रीदर ८५ […]