सुरु हुन सकेन ‘तिमीसँगै हुने मन छ’को छायांकन, मुम्बई फर्किए रोहित

‘मुम्बइबाट टिम आइसकेको छ । अब पनि छायांकन सुरु हुन सकेन भने बर्बाद हुन्छ ।’ निर्देशक दिवाकर भट्टराई चलचित्र ‘तिमीसँगै हुने मन छ’को बिषयमा गतबर्षको चैत्रमा यसै भन्दै थिए । यसका लागि उनले चलचित्रका मुख्य नायक रोहित सुचान्तीसहित १२ जनाको टिमलाई नेपाल बोलाए । चलचित्रका कलाकारले वर्कशप गरे । उनीहरुले फागुपूर्णिमा, नयाँ बर्ष नेपालमै मनाए […]

सम्बन्धित सामग्री

सोमपाल विवादले फाइनल सुरु हुन सकेन

भूपेन्द्र जिसी, काठमाडौं त्रिभुवन आर्मी क्लबका तीव्र गतिका बलर सोमपाल कामीलाई खेलाउने वा नखेलाउने विवादका कारण प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल खेल सुरु हुन सकेको छैन । आर्मी र एपिएफबीचको खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनुपर्ने हो । नियम अनुसार टस विहान ८:३० मा हुनुपर्ने थियो । तर आर्मीले प्लेइङ ११ […]

दुई दिनमा पनि सुरु हुन सकेन गौरादहको मत गणना

झापाको गौरादहमा बिहीबार रातिदेखि स्थगित भएको मत गणना अझै सुरु हुन सकेको छैन। पटकपटक सर्वदलीय बैठक बसे पनि निष्कर्षमा पुग्न नसक्दा मत गणना अझै सुरु भएको छैन। वडा नम्बर ७ को...

अझै सुरु हुन सकेन धुलिखेलको मतगणना

४ जेठ, काभ्रे । उम्मेदवार नभएको चिन्हको मत सदर वा बदर के गर्ने भन्ने विषयमा विवाद भएपछि अवरुद्ध भएको धुलिखेल नगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा बोलाइएको सर्वदलीय बैठकमा पनि सहमति जुट्न सकेन । मतगणना सुरु हुनुअघि एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको […]

इटहरी उपमहानगरमा अझै सुरु हुन सकेन मतगणना

सुनसरी : बिहान ११ बजेबाट मतगणना सुरु गर्ने भनिएको सुनसरीको इटहरी उपमहानगरपालिकामा अझै सुरु हुन सकेको छैन। दलका प्रतिनिधि आउन ढिलाइ गरेकाले मतगणना सुरु हुन ढिलाइ भएको निर्वाचन अधिकृत नारायण रिमालले जानकारी दिए।अब आधा घण्टापछि मात्रै गणना सुरु हुने बताइएको छ।

सुरु हुन सकेन काठमाडाैँ महानगरकाे मतगणना

काठमाडाैँ- काठमाडौँ महानगरपालिकामा मतगणना सुरु हुन सकेकाे छैन। आज बिहान ८ बजेदेखि मतगणना सुरु हुने भए बताइएकाे थियाे। गए राति सर्वदलीय बैठकमा स्वतन्त्र उम्मेदवारले प्रतिनिधि राख्न नपाउने विषयमा विवाद गएकाे थियाे। महानगरपालिकाकाे वडा नम्बर १ र ३२ बाट मतगणना सुरु हुने जनाइएकाे छ।

अझै सुरु हुन सकेन एमालेको बन्दसत्र

१२ मंसिर, चितवन । सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा आइतबार विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरेका थिए । त्यसअनुसार अधिकांश प्रतिनिधि बन्दसत्रको हलमा पुगेका पनि थिए । तर झण्डै ५ घण्टा कुर्दा […]

एमालेको महाधिवेशन अन्तर्गत बन्द सत्र अझै सुरु हुन सकेन

काठमाण्डाै - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्रको कार्यक्रममा ढिलाइ भएको छ । बिहान ८ बजे नै बन्दसत्रको कार्यक्रम सुरु हुने कार्यतालिका रहे पनि अहिलेसम्म बन्दसत्र सुरु हुन सकेको छैन । हिजो रातिको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य, पदाधिकारी र आयोगका सदस्य सङ्ख्या बढाउने र ९९ सय सदस्यीय पोलिटब्युरो रहने निर्णय गरेको छ । यो निर्णयलाई बन्द सत्रमा छलफल गराएर विधान संशोधन गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म बन्द सत्र नै सुरु हुन सकेको छैन । सकभर सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्नको लागि नेताहरु छलफलमा जुटे...

न्यायाधीशहरु छलफलमा, सुरु हुन सकेन इजलास

सर्वोच्च अदालतका न्यायाधीशहरु बैठकमा बसेपछि इजलास सुरु हुन सकेको छैन। सोमबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ६ संयुक्त इजलास र १ एकल गरी ७ वटा इजलासमा पेशी तोके पनि इजलास सुरु...

असारमा सकिनुपर्ने जनगणना अझै सुरु हुन सकेन

साउन २८, काठमाण्डौ । गएको असार महिनाको पहिलो साता नै सकिनु पर्ने राष्ट्रिय जनगणना कोरोना महामारीका कारण सुरु नै हुन सकेन । सामाजिक, आर्थिक, वातावरणीयलगायत विषयका नीति बनाउन राष्ट्रिय तथ्यांक आवश्यक पर्ने हुनाले जनगणना अति आवश्यक मानिन्छ । तर, सरकारले राष्ट्रिय जनगणना समयमै गर्न नसकेपछि आर्थिक विकास, राष्ट्रिय समृद्धि मात्र नभई आर्थिक भार समेत बढ्ने […]